तीन दशक विदेश बसेपनि अन्ततः नेपालमै फर्किन बाध्य 

काठमाडौं, संखमुलमा फलफूल व्यावसाय गर्दै आएका चिन्तामणी सापकोटालाई गाउमा गएर कृषि उत्पादनमा केन्द्रित हुने रहरछ । घरपरिवारसहित ७ जनालाई रोजगार समेत दिएका सापकोटा भन्छन्,‘ गाउमा गएर ठुलो क्षेत्रमा फलफुलको बगैंचा स्थापना गर्नु नै आप्mनो सपना रहेको र त्यो नै आप्mनो खुसीको क्षण हुनेछ।’ २८ वर्ष विदेशमा बसेर फर्किएका सापकोटा दम्पत्तीलाई श्रमतिको सुझावमा नेपाल फर्किएर हुन्। ढेड लाख कमाए पनि बचत नहुने भएका कारण नेपालमै फर्किएर फलफूल पसल सुर गरेका हुन् ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै