किसानको गुनासो: हामी उत्पादक सस्तोमा बेच्छौँ, नाफाजति व्यापारीले कमाउँछन्

कैलाली, २ फागुन । कैलालीका माछापालक किसान डेजी पाण्डे भन्छन्, 'कैलालीमा माछाको उत्पादन राम्रो छ, बजार पनि छ तर हामीलाई बजारीकरणको समस्या छ । 

तालबाट माछा झिक्दा एकैपटक झिक्नुपर्छ तर ती सबै माछा एकैपटक बिक्री गर्न समस्या हुनेगरेको उनले बताएका छन् ।

'हामीले न्यून मूल्यमा बिक्री गर्नुपर्ने हुन्छ । उपभोक्ताले बढी मूल्यमा किन्नु पर्छ, कोल्ड स्टोर र फ्रोजनमा राख्ने सुविधा नहुँदा समस्या छ ।' उनले गुनासो पोखे, 'हामी उत्पादकहरू रातदिन मेहनत गरेर भए पनि आफ्नो उत्पादन सस्तोमा बेच्न बाध्य छौँ, तर उपभोक्तालाई महँगोमा बेचेर नाफाजति व्यापारीले कमाउँछन् ।'

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑