काठमाडौँ, १० असार । भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले कृषि तथा पुशपन्छी विकास मन्त्रालय सम्हाल्ने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली सहितको पाँच सदसिय मन्त्री मण्डलले हालको लागि सम्पुर्ण मन्त्रालयको कार्यभार सम्हाल्नु परेको छ । जसअन्र्तगत बसन्त कुमार नेम्वाङलाई कृषि मन्त्रालयको कार्यभार परेको हो । यसका साथै, उनलाई सञ्चार तथा सुचना प्रविधि सहरी विकास मन्त्रालयका जिम्मेवारी पनि दिएको छ ।
यस अघि ज्वाला कुमारी साह कृषि मन्त्री थिइन् ।



2026-10-18-05-10-50.jpeg)










प्रतिक्रिया थप्नुहोस्