अर्थ मन्त्रालयका सहसचिव दिर्घराज मैनाली कृषि विकास बैंकको संचालक समितिमा नियूक्त 

माठमाडौं । कृषि बिकास बैंकको संचालक समिति सदस्यमा अर्थमन्त्रालयका सहसचिव दिर्घराज मैनाली मनोनयन भएका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य मैनालीलाई बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण समारोहमा बैंकका संचालक समिति सदस्यहरुकासाथै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ लगायतको उपस्थिती रहेको थियो । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै