‘खाद्य सुरक्षा, अधिकार र संप्रभुताको नीतिगत प्रावधान र स्थानियकरणको अध्यासबारे बहस

ललितपुर, ७ वैसाख । राष्ट्रिय कृषक समूह महासंघले आज ‘खाद्य सुरक्षा, अधिकार र संप्रभुताको नीतिगत प्रावधान र स्थानियकरणको अध्यास विषयक अन्तरक्रिया’ कार्यक्रमको आयोजना गरेको छ । 
विभिन्न विकासे संस्थासंग मिलेर आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री राजेन्द्र श्रेष्ठ लगायत विभिन्न राजनीतिक पार्टीका कृषि भातृ संगठनका पदाधिकारीको उपस्थिती रहेको थियो । 
कार्यक्रममा रिता गुरुङ र केदार कोइरालाले खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको नीतिगत प्रावधान विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । भने खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको स्थानियकरणको अभ्यास र प्रयास विषायक छलफल कार्यक्रममा राक्सिरागं गापाका अध्यक्ष राजकुमार मल्ल, लेकबेसी नगरपालिका, सुर्खेतका मेयर उमेश कुमार पौडेल, गैर सरकारी संस्था महासंघका महासचिव अर्जुन भट्टराईको उपस्थिती रहेको थियो । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑