स्वयम्भूमा देखियो कुकुर र बाँदरको अचम्मलाग्दो मित्रता

२०७५ माघ २३ बुधबार २१:२५:०० मा प्रकाशित

हलोखबर

halokhabar

सामान्यतया कुकुर र बाँदर मिल्ने प्राणी होइनन् । बाँदर देख्ने बित्तिकै कुकुरले झम्टने गरेको त तपाई हामीले देखेकै कुरा हो । त्यस्तै उस्तै ताल परे बाँदर पनि कुकुर माथि जाइलाग्न बेर लगाउँदैन । तर स्वयम्भूमा कुकुर र बाँदरको एउटा जोडी भने अचम्मकै छ ।

             यी कुकुर र बाँदरको मित्रता साच्चीकै हेर्न लायकको छ । स्वयम्भू क्षेत्र पुग्नेहरु यी कुकुर र बाँदरको मित्रता देखेर चकित पर्ने गरेका छन् । कुकुर र बाँदर यति मिल्छन् कि प्राय दुवै जिस्किरहेको, चलिरहेको र एक अर्कालाई माया गरिरहेको अवस्थामा भेटिन्छन् ।

           

  बाँदर पनि के कम, यताउता कतै जानु पर्यो भने कुकुरको ढाडमा चढिहाल्छ अनि कुकुरले पनि निकै माया गर्दै बाँदरलाई पिठ्युमा बोकेर हिडिदिन्छ । यी दुईको चर्तिकला देखेर स्वयम्भू पुग्ने मानिसहरु निकै रमाइलो मान्दै हेरिरहेका हुन्छन् । कतिले क्यामेरा वा मोवाइल निकाल्दै फोटो खिच्न पनि बाँकी राख्दैनन् ।

प्रतिकृया दिनुहोस

बौद्ध धर्मको महत्वपुर्ण ग्रन्थप्रज्ञा पारमिताको अनुवाद कहाँ पुग्यो ?

गौतम बुद्धले सुभुति नाम गरेका शिष्यसँग गरेको कुराकानीमा आधारित प्रज्ञा पारमिता सुत्र बुद्धको महापरिनिर्वाणको ३ सय वर्ष पछि आर्य नागार्जुनले

यी ४ राशिका मानिससँग जोगिएर हिड्नुस

ज्योतिषी अनुसार जति पनि राशि छन् ती सबै उत्तिकै महत्वपूर्ण छन् । तर, त्यसमध्ये पनि ४ वटा राशि यस्ता छन्, जो वास्तवमै धेरै बलिया हुन्छन् । यी राशिहरु यती

महाभारतका अश्वत्थामा ५ हजार वर्षदेखि जिवितै, भेट्नेहरु के भन्छन् ?

महाभारतकालिन पात्र अश्वत्थामा द्रोणाचार्यका पुत्र हुन् । कुशल धर्नुधर तथा पराक्रमी अश्वत्थामा हिन्दु धर्ममा उल्लेख भएका अष्ट चिरञ्जिवी मध्ये एक