ह्वील चियरमा आएकी यात्रु छोडेर भाग्ने बस कारवाहीमा 

२०७५ माघ २२ मंगलबार ११:५८:०० मा प्रकाशित

हलोखबर

halokhabar

दुई दिन अघि ललितपुरको एकान्तकुनामा ह्वील चियरमा रहेकी एक यात्रुलाई बसमा नचढाई भाग्ने बसलाई ट्राफिक प्रहरीले कारवाही प्रक्रिया अघि बढाएको छ । ट्राफिक प्रहरीले आफ्नो ट्वीटर अकाउट मेट्रो ट्राफिकमा ट्वीट गर्दै उक्त बसलाई नियन्त्रणमा लिएको जनाएको छ । 

बा.५ ख ६८४३ नंम्बरको उक्त बसले आइतबार ह्वील चियरमा रहेकी युवतीलाई बसमा नचढाई छोडेर गएको थियो । बसमा य्ुवतीलाई पु्र्याउन गएकी मनिषा गौचनले बस चालकले यसरी छोडेर भागेपछि बसको फोटो फेसबुकमा राखेकी थिइन् । प्रहरीले सोही फोटोको आधारमा बसलाई नियन्त्रणमा लिई आवश्यक कारवाही प्रक्रिया अघि बढाएको हो । 

 

प्रतिकृया दिनुहोस

बौद्ध धर्मको महत्वपुर्ण ग्रन्थप्रज्ञा पारमिताको अनुवाद कहाँ पुग्यो ?

गौतम बुद्धले सुभुति नाम गरेका शिष्यसँग गरेको कुराकानीमा आधारित प्रज्ञा पारमिता सुत्र बुद्धको महापरिनिर्वाणको ३ सय वर्ष पछि आर्य नागार्जुनले

यी ४ राशिका मानिससँग जोगिएर हिड्नुस

ज्योतिषी अनुसार जति पनि राशि छन् ती सबै उत्तिकै महत्वपूर्ण छन् । तर, त्यसमध्ये पनि ४ वटा राशि यस्ता छन्, जो वास्तवमै धेरै बलिया हुन्छन् । यी राशिहरु यती

महाभारतका अश्वत्थामा ५ हजार वर्षदेखि जिवितै, भेट्नेहरु के भन्छन् ?

महाभारतकालिन पात्र अश्वत्थामा द्रोणाचार्यका पुत्र हुन् । कुशल धर्नुधर तथा पराक्रमी अश्वत्थामा हिन्दु धर्ममा उल्लेख भएका अष्ट चिरञ्जिवी मध्ये एक