कृषि विकास बैंक पुग्यो कर्णालीका विकट ठाउँमा 

२०७५ पौष २३ सोमबार ११:२८:०० मा प्रकाशित

हलोखबर

halokhabar

काठमाडौं, २३ पुस । कृषि विकास बैंकले यातायातको सुविधा समेत नभएको ठाउँमा आफ्ना बैंकको शाखा खोलेको छ । कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेलद्धारा जारी विज्ञप्तीका अनुसार ग्राहकलाई सेवा दिन उद्येश्यले
कर्णालीको कालिकोट जिल्लाका नरहरिनाथ गाउँपालिकाको कुमालगाँउ तथा शुभकालिका गाउँपालिकाको सुकाटिया र जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकाको लिम्सामा कृषि विकास बैंक लिका शाखाहरु विस्तार गरिएको हो । 
नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम नै सम्भव भए सम्मका सुविधाहरु उपलव्ध गराउने गरी कृषि विकास बैंक लिका नयां शाखाहरु धमाधम स्थापना गर्ने क्रममा छ । 
साथै स्थापना गर्नु पर्ने अन्य नयां शाखाहरुको लागि कर्मचारीहरु खटाईसकिएको र चाहिने न्यूनतम पूर्वाधारका लागि कृषि विकास बैंक लि नेपालगंज र केन्द्रिय कार्यालय अभियानको रुपमा जुटि रहेको जनाईएको छ । 

प्रतिकृया दिनुहोस

मन्दिर बीचमा ‘अलौकिक वृक्ष’

    घोराही, ३० पुस । घोराही बजारदेखि दक्षिण करिब १३ किलोमिटरको बाटो काटेपछि बबई खोला आउँछ । त्यही बबई पारि एउटा पाण्डवेश्वर धाम छ । जसको मूल मन्दिर

सुन्तलाका बोट सुक्न थालेपछि सल्यानका किसान चिन्तित

           सल्यान, २९ पुस । जिल्लाकै सुन्तलाको मुख्य क्षेत्र घोषणा गरिएका स्थानमा सुन्तलाका बोट सुक्न थालेपछि किसान चिन्तित हुन थालेका छन्

खाद्य संस्थानले यसबर्ष चाढे ४ हजार क्विन्टल चालम एक करोड रुपैँयाबढीमा खरिद 

वीरगञ्ज, २९ पुस । नेपाल खाद्य संस्थान कार्यालयले यसबर्ष एक करोड १३ लाख ७७ हजार चार सय मूल्य बराबरको चामल खरिद गरेको छ । संस्थानले चार हजार ६२४ दशमलव २३