कफी खेती गर्दै हुनुहुन्छ ?

२०७५ मङ्सिर १८ मंगलबार १४:१५:०० मा प्रकाशित

कफी खेती वा व्यवसाय गर्नेहरुका लागि सम्पूर्ण जानकारी

हलोखबर

halokhabar

काठमाडौं, तपाई कफी खेतिबारे सोच्दै हुनुहुन्छ ? वा, कफी खेती गरिरहनुभएको छ ? अथवा कफीको सौखिन हुनुहुन्छ ? तपाईहरु सबैको निम्ति कफीबारे सम्पूर्ण जानकारी दिने प्रयास गरेका छौ । कृषि अनुसन्धान परिषद नार्कले नेपालमा कफी खेतीबारे अनुसन्धान गरेको छ ।

नेपालको कस्तो ठाउँमा कफी खेती हुन्छ भन्ने देखि कफीको फाईदा बेफाईदाबारे पनि उल्लेख गरेको छ । अझ नेपालमा कफीका जातबारे पनि अनुसन्धान गरेको छ । नेपालमा पनि कफी खेती हुने गरेको छ । नेपालमा उत्पादन हुने कफीको प्रायः विदेशमा निर्यात हुने गरेको छ । साथै, नेपालमै पनि कफी कल्चरको बिकास भईरहेको छ । विस्तृत जानकरीको लागि तलको बक्समा हेर्नुहोला ।

प्रतिकृया दिनुहोस

अनुसन्धानले आँप उत्पादनको क्षेत्रमा कायापलट गर्न सहयोग

भरतपुर, ८ फागुन । नेपालमा आँपको उत्पादन अनुसन्धान शुरु गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर क्याम्पस चितवनले आँपको उत्पादनमा बढाउन

अधिकांश कुखुरामा रोग देखिदा समस्या

चितवन, ६ फागुन । कुखुरामा लाग्ने एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण महामारीको रुपमा बढेपछि कृषक प्रभावित बनेका छन् । रोगका कारण

माटो र मानव स्वास्थ्य जोगाउनु सबैको दायित्व

काभ्रेपलाञ्चोक, ६ फागुन । राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले माटो र मानव स्वास्थ्यका लागि विषादीमुक्त देश बनाउन चाहेको बताएको छ