कसरी गर्ने प्लास्टिक घर भित्र गोलभेंडा खेती ?

२०७५ मङ्सिर १७ सोमबार ०६:५३:०० मा प्रकाशित

वीउ उत्पादन प्रविधिबारे पूर्ण जानकारी

हलोखबर

halokhabar

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद्, कृषि अनुसन्धान केन्द्र (वागवानी), पोखराले तयार पारेको प्लास्टिक घर भित्र गोलभेंडा खेती र गोलभेंडाको वर्णशंकर वीउ उत्पादन प्रविधिबारे सम्पूर्ण जानकारी बारे हलोखबर डट कममा व्याख्या गर्ने प्रयास गरिएको छ ।


पछिल्लो समयमा विदेशबाट फर्किएका नेपाली कामदारहरुले स्वादेशमा फर्किएपछि कृषि पेसालाई अंगाल्दै आउन थालेको देखिन्छ । राजधानी वरिपरि मात्रै नभएर देशका विभिन्न स्थानमा यस्ता आधुनिक कृषि खेती गर्दै आएको हामी प्रसस्त देख्न सक्छौ ।


राजधानीमाथिको आकासबाट हेर्ने हो भने उपत्यकाका अधिकांस खाली ठाउँमा टनेलहरु थुप्रै ठाउँमा देखिन्छ । यस्ता टनेलहरुको अवस्था के छ ? फाईदामा छन् वा छैनन्, त्यो दोश्रो पाटो हो । तर, किसानले गर्न खोजेको पेशामा कति दक्ष छन् यसले पनि भविष्यको निर्धारन हुन्छ । सरकारी सहयोगको पाटो त छदैछ ।


यहीक्रममा यस समाचारमा प्लास्टिक घरभित्र गोलभेडा खेती र गोलभेडाको वर्णशंकर बीउ उत्पादनबारे पूर्ण जानकार दिनेप्रयास गरिएको छ । 
तलको लिंक खोल्नुहोला ।

प्रतिकृया दिनुहोस

बेमौसमी प्याज खेती कसरी गर्ने ? (रोपनीमा एक हजार केजीसम्म उत्पादन)

परिचय :प्याज मसाला बालीका रुपमा, सलाद खान, हरियो साग खान, अच खान प्रयोग हुने हिउँदे तरकारी बाली हो । यसमा स्टार्च, प्रोटान, भिटामिन सी आदि  पोषक तत्वहरु

हाइड्रोपोनिक प्रविधिबाट उत्पादित तरकारी शतप्रतिशत अर्गानिक 

काठमाडौं । बिरुवालाई चाहिने खाद्यतत्व पानीमा मिलाएर विद्युतीय प्रणालीबाट तरकारी उत्पादन गर्ने प्रविधि ‘हाइड्रोपोनिक प्रविधि’ भनिन्छ । पर्वतको

आक्वारीयम माछा पालन कसरी गर्ने ? (विधि, प्रक्रिया र जानकारी सहित)

पोखरा । शहरमा सौखिन मानिसहरुले आक्वारियम माछा पालनमा खुबै ध्यान दिन थालेको पाईन्छ । तर, उनीहरुलाई माछा पालनसम्बन्धी ज्ञान नभएको पनि हुन सक्छ । यस्तो