अकबरे खुर्सानी उत्पादन कसरी गर्ने ?

२०७५ मङ्सिर १५ शनिबार ०९:३६:०० मा प्रकाशित

स्वस्थ्यको हिसावले राम्रो मानिने अकबरे खुर्सानी उत्पादन गर्ने विधि

हलोखबर

halokhabar

काठमाडौं, १५ मंसिर : पछिल्लो समय अकबरे खोर्सानीको माग ह्वात्तै बढेको छ । र, यसको व्यवसायिक उत्पादन गर्नेहरु पनि थुप्रै भेटिन्छन् । ईलाममा बढी मात्रामा फल्ने अकबरे खुर्सानी अहिले देशका विभिन्न स्थानमा व्यवसायिक उत्पादन हुन थालेको छ । 
राजधानीका घरका छटमा समेत तरकारी खेतीसंगै खुर्सानी पनि लगाउँछन् । स्वास्थ्यको हिसावले समेत राम्रो मानिने अकबरे खुर्सानी कसरी उत्पादन गर्ने ? यो खुर्सानी कहाँ, कस्तो अवस्थामा फल्छ ? यसबारे सम्पूर्ण जानकारी तलको लिंकमा हेर्न सक्नुहुनेछ ।
 

प्रतिकृया दिनुहोस

अनुसन्धानले आँप उत्पादनको क्षेत्रमा कायापलट गर्न सहयोग

भरतपुर, ८ फागुन । नेपालमा आँपको उत्पादन अनुसन्धान शुरु गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर क्याम्पस चितवनले आँपको उत्पादनमा बढाउन

अधिकांश कुखुरामा रोग देखिदा समस्या

चितवन, ६ फागुन । कुखुरामा लाग्ने एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण महामारीको रुपमा बढेपछि कृषक प्रभावित बनेका छन् । रोगका कारण

माटो र मानव स्वास्थ्य जोगाउनु सबैको दायित्व

काभ्रेपलाञ्चोक, ६ फागुन । राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले माटो र मानव स्वास्थ्यका लागि विषादीमुक्त देश बनाउन चाहेको बताएको छ