अनिशा गुरुङ

(One Comment)     November 4, 2015    

आजकाल सामाजिक संजाल फेसबुकमा सक्रिय देखिने उनलाई हालैमात्र एक साप्ताहिकले फेसबुकमा ‘हट’ देखिने मोडलको रुपमा दर्ज गर्यो । सो साप्ताहिकले समाचार प्रकाशन गरेको एक हप्ता नबित्दै अर्को नयाँ तस्वीर अपलोड गर्दै आफुलाई ‘हट’ मोडलको रुपमा स्थापित नै गराइन । बुधबार अपलोड गरिएको तस्वीर निकै उत्तेजक र ‘हट’ रहेको छ ।

g.c.nahar

Very nice

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Subscribe Newsletter

अन्तर्वाता See All

  • हलो जोत्न लजाउनेहरु विदेशमा गएर जे गर्न नि तयार छन् : हरिवंश आचार्य

    मनोज श्रेष्ठ चर्चित हास्य कलाकार हरिबंश आचार्यले कुनै वेला तरकारी खेति गरेका थिए, मदनकृष्ण श्रेष्ठसंग मिलेर । त्यसवेला अनुदान धेरै लिएको भनेर खुवै चर्चा पनि भएकोथियो । तर आफु त्यो फार्ममा हुदासम्म कुनै अनुदान नलिएको दावी गर्छन् । यसैको सेरोफेरोमा गरिएको छोटो कुराकानी ।

कृषकSee All

  • प्रविधिले खर्च र समयको बचत

    काठमाडौं । बद्लिदो समय सँगसँगै मानिसको चाहना पनि बढ्दो प्रविधिमय बन्ने गर्दछ । केही समय पहिले किसानले एक कठ्ठाको धान काट्न चारजनालाई दिनभर लाग्ने गथ्यो । धान बटुल्ने थन्काउन महिनौंसम्म खेतबारीमा धानको कुनीउ बनाएर राख्ने गर्थे ।

कला र मनोरञ्जन See All

ईंटाभट्टामा फोटो र फिल्म प्रर्दशनी

ईंटाभट्टामा फोटो र फिल्म प्रर्दशनी

भक्तपुरको नलिन्चोकमा शनिबार इटाभट्टाका बालबालिका–अभिभावकको उत्साह अरु दिनभन्दा फरक थियो । अरु दिन ईंटा बनाउन, ईंटा ओसार्न व्यस्त बालबालिका शनिबार आफैंले खिचेका फोटो प्रदर्शनीमा देखेर दंग थिए ।

FOREX


Source: Nepal Investment Bank

हलो खबर-मत-सर्भेक्षण

    • नेपालमा गरिनेमध्ये कुन बाली राम्रो ?

      View Results

      Loading ... Loading ...