Thursday September 21, 2017  
   | 

राजनीति

  • सबैका पुरुष सधैँ घरमा हुँदैनन्: उपाध्यक्ष गंगु

    जिल्लामै पहिलो पटक हलो जोतेर चर्चामा आएकी थलारा गाउँपालिकाकी गंगु खडायत अहिले उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । गलत सामाजिक मान्यता र कुसंस्कारका कारण महिला धेरै पीडामा रहेको बताउने गंगुले आफ्नो कार्यकाल महिलामाथि हुने अन्याय, अत्याचार अन्त्य गर्नमा खर्चिने बताउनुभयो ।

  • पशुपक्षी मन्त्रालयमा श्रीप्रसाद जगेबु

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री रहनुभएका श्रीप्रसाद जगेबुलाई पशुपक्षी विकास मन्त्रालयको राज्यमन्त्रीको कार्यभार प्रदान गर्नुभएको छ ।

  • संविधान जारी गर्नु कोइरालाको ऐतिहासिक उपलब्धि

    काठमाडौँ, २६ माघ । नेपाली जनताको छ दशकअघिदेखिको संविधानसभाबाट संविधान जारी गर्ने चाहना पूरा गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्र्नुभएका नेपाली काँग्रेसका सभापति सुशील कोइराला अब भौतिक रुपमा हामीसँग रहनुभएन ।

  • संविधान निर्माणका नायक कोइरालाको शब्दचित्र

    काठमाडौं, २६ माघ । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको मङ्गलबार बिहान ७६ वर्षको उमेरमा आफ्नै निवास, महाराजगन्जमा निधन भएको छ । पारिवारिक स्रोतका अनुसार, उहाँको मध्यरात १२ बजेर ५० मिनेट जाँदा निमोनियाका कारण निधन भएको हो ।

  • महाधिवेसनको मुखैमा नेपाली काग्रेस सभापति शुशिल कोइरालाको निधन

    काठमाडौँ, २६ माघ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको गएराति निधन भएको छ । फोक्सोमा भएको सङ्क्रमण र निमोनियाका कारण आफ्नै निवास..

  • डा.बाबुराम भट्टराईको नयाँ शक्तिमा प्रवेस गरेका करिष्मा लगायतका कलाकारलाई दीपकराजको कडा प्रहार

    पछिल्लो दिनमा रेखा , भूवन केसि आदिका नाम ख़ूब चर्चामा रहे तर ती सबै चर्चा र अपेक्षाहरू निर्वाचन संगै स्खलित भए, यसमा दुइ कारणहरू छन् या त हामि कलाकारहरू संग प्रयाप्त राजनीतिक ज्ञानको अभाब छ या त दलहरू हाम्रो लोकप्रियतालाइ केबल टिकट वा केहि अबसरहरू संग बिनिमय मात्र गर्न चाहन्छन्

  • बाबुराम भट्टराईको नयाँ शक्तिद्धारा ३५ सदस्यीय केन्द्रीय परिषद घोषणा

    काठमाडौं– केही समययताबाट नयाँ राजनीीतक शक्ति निर्माणको अभियानमा रहनुभएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नै नेतृत्वमा नयाँ शक्ति नेपालको ३५ सदस्यीय अन्तरिम केन्द्रीय परिषद् घोषणा गर्नुभएको छ । आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि अन्तरिम केन्द्रीय परिषद् घोषणा गरिएको हो ।

  • मोर्चा र प्रहरी विच झडप तीनको मृत्यु चार घाईते (अपडेट)

    रंगेली, माघ ७ । आन्दोलनरत संयुतm लोकतान्त्रीक मधेशी मोर्चा र प्रहरी बिच मोरङको रंगेली र डाइनियामा आज झडप हुदा तीन जनाको मृत्य भएको छ भने आधा दर्जन घाइते भएका छन् ।

  • मुम्वईमा समेत जुर्मुरायो नयाँ शक्ति नेपाल

    मुम्वई । नयाँ शक्ति नेपाल भारत परिवार केन्द्रिय संयोजक समितिका बैठक मुम्बईको अंधेरीस्थित सातबंगालामा शनिवार सम्पन्न भएको छ । केन्द्रिय संयोजक नरेन्द्र ओलिको प्रमुख अध्यक्षयतामा बसेको बैठकले नयाँ शक्ति नेपालको भाबी योजना तथा कार्यक्रम सम्बन्धि विभिन्न बिषयमा बृहत छलफल भएको थियो ।

  • परराष्ट्रमन्त्री थापा आज स्वदेश फर्किदै

    पाँच दिने चीनको औपचारिक भ्रमण सकेर उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा आज स्वदेश फर्कंदै हुनुहुन्छ । गत ८ गते नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै पाँच..