Sunday October 21, 2018  
   | 

समाज

  • खाद्य संस्थानले दशैकोलागि खसीबोका र च्याङ्ग्रा भित्र्याउन थाल्यो

    शुक्रबारदेखि नेपाल खाद्य संस्थान, बागमती अञ्चल कार्यालय थापाथली परिसरबाट खसीबोका र च्याङ्ग्रा बिक्रीवितरण गर्न सुरु गरिने संस्थानले जनाएको छ । हालसम्म देशका विभिन्न स्थानबाट सय वटा जति खसीबोका तथा साढे ५ सय च्याङ्ग्रा आईसकेको कार्यालय प्रमुख सुरेन्द्रराज विष्टले जानकारी दिए ।

  • आजदेखि नेपालीको महान् पर्व बडादशैँ  

    किसानकालागि भने महंगीले गर्दा खल्लो पारेको छ । एकातिर संघ र प्रदेशको बाँडफाडले गर्दा कृषिमा किसानले खेप्नुपरेको पीडाले गर्दा पनि उनीहरुलाई झनै खल्लो बनाएको छ ।

  • क्यान्सर प्रतिरोधी फलफूल तथा तरकारी

    हरियो सागपात: लुंडे, लट्टे, बेथे, चंसुर पालुंगो, मेथी फर्सीको मुन्टा जस्ता हरियो सागपातमा फोलिक एसिड, करोटेनॉइड, र फाइबर पाईन्छ। यी तत्वहरू क्यान्सर प्रतिरोधी तत्व हरु हुन।

  • धानखेती बगरमा परिणत हुँदा कृृषक चिन्तित

    सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–१० जल्पापुरका अब्दुल रहमानले मेहनतका साथ पाँच कट्ठा जग्गामा धानखेती गर्नुभएको थियो । पाँच कट्ठामा लगाएको धानले छ महिनासम्म खान पुग्ने भएकाले उहाँलाई आफ्नो जग्गा नभए पनि ऐलानी जग्गामा सुर्वणा धान लगाउनुभयो ।

  • सबैका पुरुष सधैँ घरमा हुँदैनन्: उपाध्यक्ष गंगु

    जिल्लामै पहिलो पटक हलो जोतेर चर्चामा आएकी थलारा गाउँपालिकाकी गंगु खडायत अहिले उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । गलत सामाजिक मान्यता र कुसंस्कारका कारण महिला धेरै पीडामा रहेको बताउने गंगुले आफ्नो कार्यकाल महिलामाथि हुने अन्याय, अत्याचार अन्त्य गर्नमा खर्चिने बताउनुभयो ।

  • वातावरण परिवर्तनले कृषि क्षेत्र प्रभावित

    विश्वका कुटनितिज्ञको मोरक्कोको माराकेसमा यस हप्ता शुरु भएको बहसले वातावरण परिवर्तनका कारण कृषि क्षेत्र नराम्ररी प्रभावित भएको भन्दै यस साताको बहसले विश्व कृषिलाई राहत मिल्ने समाधान ल्याउने गरी छलफल गरिएको विज्ञहरुले बताएका छन् ।

  • जुम्लामा वृक्षरोपण अभियान

    ‘रुख रोपौँ वन जोगाऔँ, जुम्ला जिल्लालाई हरियाली बनाऔँ’ भन्ने मूल नाराका साथ यहाँको कुडारी गाविस–१ पहाडा लुम्सेरास्थित सेरीडाँडा राष्ट्रिय वन क्षेत्रमा आठ हजार बिरुवा रोप्न सुरु गरिएको छ ।

  • सुक्खा टारमा सिँचाइ

    बूढीगण्डकीको पानी एक महिना लगाएर दराईटारमा ल्याएको गोरेटो गोरखाका फिल्ड संयोजक निरन्जन खनालले बताउनुभयो । रु १२ लाखको लागतमा उक्त कार्य सम्पन्न भएको हो । स्थानीयवासीले ट्याङ्की निर्माण गर्नेदेखि नदी किनारमा इनार खन्नेसम्मको काममा श्रमदान गरेका थिए ।

  • अमेरिकी सरकारद्वारा गैससहरूलाई पाँच नयाँ विकास कार्यक्रम प्रदान

    यस साता अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसआईडी) ले कुल १२ करोड १० लाख डलर लागतका पाँच नयाँ विकास कार्यक्रम प्रदान गर्ने सहमतिमा हस्ताक्षर गरेको छ ।

  • काठमाडौबासीले छतमै मात्र तरकारी रोपे बजार जानै पर्दैन : राजेश पायल

    धानै काट्ने मंसिरमा काफल बसाख जेठ, साथीभाई इष्टमित्र कहिले होला भेठ, झल्को लाग्छ काठे कोलमा तोरी तेल पेलेको, असारमा धान रोप्दा हासे खेलेको