Sunday April 22, 2018  
   | 

राष्ट्रिय समाचार

  • बाख्रासँगै सुतेर रात कटाउँछन भूकम्पपीडित

    सुरी (दोलखा) , १ माघ । सुरी गाविस–४ का रामबाबु श्रेष्ठ हिजोआज बाख्रासँगै सुतेर रात कटाउनुहुन्छ । उहाँसित सम्पत्तिको नाममा अहिले चारवटा बाख्रा मात्र छन् । परिवारका कुनै पनि सदस्य जीवित छैनन् ।

  • क्षेत्रीय सङ्कट व्यवस्थापन केन्द्रको निर्माण सुरु

    काठमाडौं, माघ १ । नेपाल भूकम्प सुरक्षा दिवसको अवसरमा आज अमेरिकी दूतावासले नेपाल सरकारसँग साझेदारी गर्दै १२ लाख अमेरिकी डलर लागतको क्षेत्रीय सङ्कट व्यवस्थापन केन्द्र (आरएमसी) तथा गोदामको शिलान्यास गरेको छ ।

  • पूर्वाञ्चलका पहाडी जिल्लाका घरेलु उद्योगमा लागानी बढ्दै

    भोजपुर । पूर्वाञ्चलका पहाडी जिल्लाहरुमा रहेका घरेलु उद्योगहरुमा लगानी बढदै गएको छ । चालुवर्षको दोस्रो चौमासिक पुरा नहुँदै कोशी पहाडी जिल्लाका घरेलु तथा साना उद्योगमा एक अर्व रुपैया लगानी भैसकेको छ ।

  • युवा लक्षित विभिन्न सिपमुलक तालिम

    काठमाडौं, पुस २९ – युवा तथा खेलकुद मन्त्रालयले युवा लक्षित विभिन्न सिपमुलक तालिम सञ्चालन गर्ने भएको छ । मन्त्रालयले बेमौसमी तरकारी खेती, गाइपालन, बाख्रापालन, ब्यूटिसियन, खाद्य तथा फलफूल प्रशोधन, स्टिल फिक्चर्स, सुरक्षा गार्ड, विषादीररसायनिक मल प्रयोग विधिसहित १७ वटा क्षेत्रमा युवा लक्षित तालिम सञ्चालन गर्न लागेको हो ।

  • पशु र कृषि क्षेत्रको विकास नै आर्थिक समृद्धिको आधार

    म्याग्दी, १९ पुस । पशु विकास राज्यमन्त्री नरदेवी पुनले पशुपालन र कृषि क्षेत्रको विकासले नै मुलुकको आर्थिक समृद्धि हुने बताउनुभएको छ । आफ्नो सम्मानमा नेकपा (एमाले) म्याग्दीले आज बेनीमा आयोजना गरेको स्वागत,

  • नेपाली पहिचान जोगाउन टोपी दिवस मनाइयो

    काठमाडौँ, १७ पुस । पश्चिमा संस्कृतिको प्रभावमा युवा पुस्ताले अङ्ग्रेजी नयाँ वर्षलाई भव्य रुपमा मनाइरहँदा तिनै युवा पुस्तालाई नेपाली पहिचान र संस्कृतिबारे सचेतना जगाउन अभियानै..

  • परराष्ट्रमन्त्री थापा आज स्वदेश फर्किदै

    पाँच दिने चीनको औपचारिक भ्रमण सकेर उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा आज स्वदेश फर्कंदै हुनुहुन्छ । गत ८ गते नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै पाँच..

  • निजी सवारीलाई पेट्रोल तथा डिजल कहाँकहाँबाट कहिले वितरण गरिदैछ ? (सूचि सहित)

    काठमाडौं, मंसिर २० – नेपाल आयल निगमले सोमबारदेखि निजी गाडीलाई पेट्रोल दिने भएको छ । लटका आधारमा सोमबारदेखि लगातार चार दिन मोटरसाइकललाई र त्यस पछिका..

  • कृषिमा वैदेशिक लगानी अस्वीकार्य

    काठमाडौं, १९ मङ्सिर । मुलुकको कृषि क्षेत्रको विकासका लागि अहोरात्र खटेका अगुवाले कृषि उत्पादनमा बहुराष्ट्रिय कम्पनीका लगानी अस्वीकार्य हुने बताएका छन् । कृषि पत्रकार प्रतिष्ठानको वार्षिकोत्सव समारोहमा उनीहरुले बहुराष्ट्रिय कम्पनीको लगानीले जमिनमा वैदेशिक एकाधिकार बढ्ने, परिवर्तित आनुवांशिक जीव (जिएमओ) प्रविधि भित्रने र स्थानीय जातका बीउबीजन लोप गराउने हुँदा

  • ३ बर्षभित्र धानमा आत्मनिर्भर बन्ने यस्तो छ योजना

    १८ मंसिर, काठमाडौं । भारतले अघोषित नाकाबन्दी गरेपछि नेपालमा आत्मनिर्भरको बहस चलिरहेको छ । प्रधानमन्त्री केपी ओलीदेखि मन्त्रीसम्म र आम जनता पनि अब भारतसँगको परनिर्भरता अन्त्य गनुपर्छ र आत्मनिर्भर बन्नुपर्छ भनिरहेका छन् । तर, अवस्था ठिक उल्टो छ । एक दशक अघिसम्म हामीलाई आफ्नै उत्पादनले पुग्थ्यो ।