Wednesday July 18, 2018  
   | 

राष्ट्रिय समाचार

  • माछा जोन कार्यक्रमलाई रु २० करोड

    प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत मोरङको एक नगरपालिका र तीन गाविसमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन हुने भएको छ । दस वर्षे सो परियोजना सञ्चालनका लागि चालु आवमा रु २० करोड विनियोजन गरिएको छ ।

  • नेपाली मह विश्वमा उत्कृष्ठ

    नेपाली मह विश्वमा उत्कृष्ठ मानिन्छ । विश्व बजारमा अग्र्या्निक, प्राकृतिक र हर्वलको पहिचान स्थापित गरेको जोन हकको दावी छ । मौरीपालन व्यबसायबाट वातावरणलाई समेत टेवा पुग्ने बताइन्छ । मौरी पालन व्यबसाय वातावरण मैत्री व्यबसाय हो ।

  • कृषिमा आधुनिकीकरण गर्न इजरायल सरकार इच्छुक

    नेपाली किसानलाई कृषिको नयाँ प्रविधि भित्र्याउन सहयोग गर्न इजरायल सरकार इच्छुक रहेको नेपालका लागि इजरायलका राजदूत यारोन मेयरले बताउनुभएको छ । गौरादह नगरपालिका महारानीझोडामा बिहीबार आयोजित कार्यक्रममा बोल्दै राजदूत मेयरले नेपालमा कृषि प्रवद्र्धनका लागि प्रत्येक वर्ष ५०० नेपाली युवालाई इजरायलमा कृषि तालिममा लैजाने गरेको उल्लेख गर्नुभयो ।

  • धान उत्पादनमा वृद्धि

    झापामा यस वर्ष धानको उत्पादन करिब १५ प्रतिशतले वृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालयका कृषि प्राविधिक शालिकराम भट्टराईका अनुसार रोग कीराको प्रकोपको कमी तथा उन्नत बीउको प्रयोगका कारण उत्पादन बढेको हो ।

  • जिल्लामा उद्यमी उत्प्रेरक राखिने

    द्योग मन्त्री नवीन्द्रराज जोशीले उद्योग सञ्चालनसम्बन्धी सूचना प्रवाहका लागि अब प्रत्येक जिल्लामा उद्यमी उत्प्रेरक राखिने बताउनुभएको छ । त्यस्ता उद्यमी उत्प्रेरकले सूचना केन्द्रको स्रोत व्यक्तिधका रुपमा काम गर्ने हँदा औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास पनि उहाँले दिलाउनुभयोे ।

  • नेपाली चेली कृषि प्रविधि सिक्न इजरायल जाँदै

    शिक्षाशास्त्रमा स्नातकोत्तर अध्ययनरत प्युठानकी मीना थापा आधुनिक कृषि प्रविधि सिक्न चाँडै इजरायल जाँदै हुनुहुन्छ । त्यस्तै बिबिएस दोस्रो वर्षमा अध्ययनरत कैलालीकी बबिता सिंह आधुनिक कृषि प्रविधि सिक्न इजरायल जान लागेको बताउनुहुन्छ ।

  • संविधान निर्माणका नायक कोइरालाको शब्दचित्र

    काठमाडौं, २६ माघ । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको मङ्गलबार बिहान ७६ वर्षको उमेरमा आफ्नै निवास, महाराजगन्जमा निधन भएको छ । पारिवारिक स्रोतका अनुसार, उहाँको मध्यरात १२ बजेर ५० मिनेट जाँदा निमोनियाका कारण निधन भएको हो ।

  • महाधिवेसनको मुखैमा नेपाली काग्रेस सभापति शुशिल कोइरालाको निधन

    काठमाडौँ, २६ माघ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको गएराति निधन भएको छ । फोक्सोमा भएको सङ्क्रमण र निमोनियाका कारण आफ्नै निवास..

  • हलो जोत्न लजाउनेहरु विदेशमा गएर जे गर्न नि तयार छन् : हरिवंश आचार्य

    मनोज श्रेष्ठ चर्चित हास्य कलाकार हरिबंश आचार्यले कुनै वेला तरकारी खेति गरेका थिए, मदनकृष्ण श्रेष्ठसंग मिलेर । त्यसवेला अनुदान धेरै लिएको भनेर खुवै चर्चा पनि भएकोथियो । तर आफु त्यो फार्ममा हुदासम्म कुनै अनुदान नलिएको दावी गर्छन् । यसैको सेरोफेरोमा गरिएको छोटो कुराकानी ।

  • बाबुराम भट्टराईको नयाँ शक्तिद्धारा ३५ सदस्यीय केन्द्रीय परिषद घोषणा

    काठमाडौं– केही समययताबाट नयाँ राजनीीतक शक्ति निर्माणको अभियानमा रहनुभएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नै नेतृत्वमा नयाँ शक्ति नेपालको ३५ सदस्यीय अन्तरिम केन्द्रीय परिषद् घोषणा गर्नुभएको छ । आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि अन्तरिम केन्द्रीय परिषद् घोषणा गरिएको हो ।