Wednesday July 18, 2018  
   | 

राष्ट्रिय समाचार

  • नेपाललाई धानमा आत्मनिर्भर बनाउन सम्झौता

    काठमाडौं । धान नेपालको प्रमुख खाद्यान्नबाली रुपमा मानिन्छ । नेपाललाई धानमा आत्मनिर्भर गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (इरी) र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबीच सम्झौता भएको छ।

  • परनिर्भरता घटाउन बाँझो जमीनको उपयोग

    काठमाडौँ । आगामी पाँच वर्षभित्र कृषि क्षेत्रको परनिर्भरता घटाउन प्रक्षेपण गरिएको छ । आर्थिक वर्ष २०७५÷७६ का लागि जारी गरिएको आर्थिक सर्वेक्षणमार्फत सो प्रक्षेपण गरिएको हो । दाल, तरकारी, चामल, मकै, मासु, फलपूmल लगातयका खाद्यन्न भारत र चीनबाट आयात गरिँदै आएको छ ।

  • चितवनमा पशु प्राविधिक राष्ट्रिय भेला

    काठमाडौं । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको राष्ट्रिय भेला एवं विधान अधिवेशन शनिबारदेखि दुई दिनसम्म चितवनमा हुने भएको छ । देशभरका करिब ४०० जनाभन्दा बढी पशु स्वास्थ्य प्राविधिकको उक्त भेलामा सहभागिता रहने छन् भने उनीहरुले संघीय विधानसमेत बनाउने छन् ।

  • कृषिका लागि भूमि र भूउपयोग नीति आवश्यक: कृषिमन्त्री खनाल

    काठमाडौं । खेतीयोग्य जमिनको बढीभन्दा बढी उपयोग गरी कृषि क्षेत्रको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेमा कृषि भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले जोड दिनुभएको छ ।

  • मोरङमा कृषि तथा औद्यौगिक मेला लाग्ने

    काठमाडौं । मोरङमा कृषि तथा औद्यौगिक दश दिने मेला लाग्ने भएको छ । ‘बूढीगंगाको पहिचान हाम्रा अभियान’ नाराका साथ स्थानीय कृषि तथा औद्योगिक उत्पादनलाई प्रचार प्रसार गरी उपभोक्तालाई आकर्षण गर्ने उद्देश्यका साथ मोरङको बूढीगंगा गाउँपालिकामा कृषि तथा औद्योगिक मेला आयोजना गरिने भएको हो ।

  • चितवनमा कृषि संकायका पठनपाठन पुनः शुरु

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सात वर्षपछि पुनः चितवनमा कृषि संकायमा पठनपाठन शुरु गर्ने भएको छ । सरकारले त्रिभुवन विश्वविद्यालयको रामपुरमा रहेको कृषि क्याम्पस भएको ठाउँलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई दिएपछि सात वर्षअघिदेखि त्रिविले रामपुरमा कृषि र भेटेनरी विषयको पठनपाठन गराउन पाएको थिएन ।

  • दोस्रो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी हुने

    काठमाडौँ । यही फागुनको ३ देखि ६ गतेसम्म काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी हुने भएको छ । कृषि क्षेत्रमा थप व्यावसायिक विकास गर्ने उद्देशयले सो कृषि प्रदर्शनीको आयोजना गर्न लागेका हुन् ।

  • नेपाल पोल्ट्रीमा आत्मनिर्भर

    नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिको १४ औं साधारणसभा तथा आठौं अधिवेशन एवं संघको भवन शिलन्यास समारोहलाई आज चितवनको रामनगरमा सम्बोधन गर्नु हुँदै उहाँले विदेशी निर्भरताले नेपालको राष्ट्रिय अर्थतन्त्र धरासायी हुने र सम्पूर्णरुपले विदेशीको कब्जामा जाने खतरा बढ्ने हुँदा सबै क्षेत्रमा विदेशी लगानी भित्रिन नहुने विचार व्यक्त गर्नुभयो ।

  • जलवायु परिवर्तन सम्बन्धी समयमै सचेत बनौं

    हिमाली जिल्ला डोल्पा जलवायु परिवर्तनको उच्च जोखिममा रहेका देखिएको छ । सदरमुकाम दुनैमा आज आयोजित जलवायु परिवर्तनबाट पार्ने प्रभाव र यसलाई न्यूनीकरण गर्न स्थानीय तहको भूमिका विषयक कार्यक्रममा सो जानकारी गराइएको हो ।

  • जग्गा कित्ताकाटको निर्णय खारेज गर्न किसानको माग

    गत साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले एक वर्षमा एक पटक मात्र जग्गा कित्ताकाट गर्न पाउने गरेको निर्णय खारेज गर्न सरकारलाई संर्घष समिति पर्साका संयोजक ज्योतिलाल कलवारले आग्रह गरका हुन् ।