Sunday April 22, 2018  
   | 

विविध

  • गाईभैंसीको थुनेलो रोग रोकथामको प्रभावकारी प्रविधि: टिट डिपिङ्ग

    सामान्यतया थुनेलो भन्नाले थुन तथा कल्चौडोको संक्रमणलाई जनाउछ, भने टिट डिपिङ्गको शाब्दिक अर्थ थुन चोप्नु वा थुन डुवाउनु भन्ने वुझिन्छ । थुनेलो रोगवाट आर्थिक क्षति धेरै हुने भएकोले यो गाईभैसीको लागि सवैभन्दा महँगो रोगको रुपमा लिइन्छ ।

  • निरोगी बन्न डाक्टरका ३३ सुझाव

    १. दैनिक ८ गिलास पानी पिउने २. दैनिक रूपमा साग खाने ३. खानामा सलाद समावेश गर्ने ४. टुसा उम्रेका अनाज खाने ५. बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने

  • मौसम बदलीसंगै पश्चिम नेपालका केही जिल्लामा वर्षा र हिमपात

    काठमाडौं । राजधानी लगायत देशभरको मौसममा बदली आउँदा अत्यधिक चिसो बढेको छ । गएराती पहिलो हिउँदे बर्षा भएपछि चिसो बढेको हो । आज दिउँसो मौसम बदली भई पानी पर्न सक्ने मौसम विज्ञान विभागले जनाएको छ ।

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री मनोहर परिकरलाई मार्ने धम्की

    नयाँ दिल्ली । इस्लामिक स्टेट आइएसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय रक्षामन्त्री मनोहर परिकरलाई मार्ने धम्की दिएको भारतीय प्रहरीले दावी गरेका छन् ।

  • एमाले तराई जागरण अभियान गर्दै

    नेकपा एमाले मोरङले आजदेखि तराई जागरण अभियान सुरु गर्ने भएको छ । तराई—मधेसमा नयाँ संविधानका विषयमा गरिएका अनावश्यक टिप्पनिलाई चिर्न अभियान गर्ने भएको हो ।त्यसका..

  • मेगा बैंकले ल्यायो ‘मेगा भिसा क्रेडिट कार्ड’

    हलोखबर, मंसिर २९ । मेगा बैंकले ‘मेगा भिसा क्रेडिट कार्ड’ संचालनमा ल्याएको छ । गा्रहकको सुविधालाई मध्यनजर गरी पुस १ गतेबाट लागू हुने गरी बैंकले..

  • सिटिभी मोवाइलको एप्पल वल्र्ड दरवारमार्गमा

    काठमाडौं, मंसिर । लेटेस्ट तथा ब्राण्डेड मोबाइल कारोबारमा ख्याती कमाएको सिटिभी मोबाइल प्रालिले दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा ‘एप्पल वर्ल्ड मोबाइल प्रालि’को नामबाट मल्टिब्राण्ड मोबाइल सोरुम संचालनमा..

  • समय सकिँदा पनि कागजमै मात्र पुल निर्माण

    मनोहरा (काठमाडौँ), ११ मङ्सिर । उत्तरपूर्वमा रहेको कागेश्वरी मनोहरा नगरपालिकालाई भक्तपुरको चाँगुनारायण नगरपालिकासित जोड्ने पुल निर्माण सक्न सम्झौतामा तोकिएको समय सकिँदा पनि काम सुरु हुन सकेको छैन । काम सुरु गर्न लाग्दा पुल बनाउने स्थान विवाद भएर रोकिएको थियो ।

  • मिसेस् ग्लोब २०१५का लागि अप्सरा चीनतर्फ

    काठमाडौं ९ मंसिर । विवाहित महिलाहरुमा केन्दि«त अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् ग्लोब २०१५’ मा नेपालका तर्फबाट सहभागिताका लागि अप्सरा बस्नेत चीनतर्फ प्रस्थान गरेकी छिन् ।..

  • एनआरएनद्धारा पहिलो चरणमा ३८ लाखको औषधि

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सरकारलाई पहिलो चरणमा करिव ३८ लाख बराबरको औषधि हस्तान्तरण गरेको छ । भारतको अघोषित नाकाबन्दीका कारण औषधि समेत अभावज..