Monday January 22, 2018  
   | 

विविध

  • बगुर उत्पादनमा सुधार (संभावना र चुनौती)

    मानीसका जनसंख्यामा भइ रहेको अप्रत्यासीत बृद्धि र आर्थीक स्तर एवँ जीवनस्तरको बृद्धि गरिनु पर्ने अन्यन्त आवश्यक परेको आजको अवस्थामा मासु तथा मासुजन्य पर्दाथको उत्पादन विस्तार गर्न सकिने प्रशस्त संभावना छ ।

  • हरियो घाँस पशुको लागी वरसिम

    बरसीमको खेती जाडोको मौसममा पशुको दुध उत्पादनको लागी अत्यन्तै लाभकारी मानिन्छ । बरसीमको बानस्पती कनामएलेवजान्ड्रीयम हो । बरसीममा दुधउत्पादनको लागी प्रचुर मात्रामा कयालसियम फोस्फोरस पाइन्छ साथै यसमा प्रचुर मात्रामा कैरोटिन पनि पाइन्छ ।

  • ग्रामिण परिवेशमा पशुचिकित्साको अभ्यास

    पशुपन्छीले मानिसलाई खानेकुरा, लुगाफाटो, श्रम, मल तथा नगद आयश्रोत उपलब्ध गराउने हुदा यिनीहरुसँग मानिसको आत्मीय सम्बन्ध शिकार युग देखि नै रहदै आएको छ । पशुपंछीहरु मनविय संस्कृति सम्पदा तथा सभ्यताको महत्वपूर्ण अंग पनि मानिन्छ ।

  • भैसी प्रजातिमा उत्पादकत्व क्षमता बृद्धि गराउने मौसमी व्यवस्थापन

    पशुपालन ग्रामीण क्षेत्र तथा शहर उन्नमुखक्षेत्रका कृषकहरुको प्रमुख आयको श्रोत मानीन्छ यस्का साथै समग्र राष्ट्रीय अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान पु¥याउने गरेको तथ्याङ्गक त हाम्रो आफ्नै छ । यस कारण पनि यीनलाई पशुधन पनि भनिन्छ ।

  • “घ्युकुमारी सम्बन्धि जानकारी”

    घ्युकुमारी मानव जिवनको लागि अतिनै गुणकारी: १. अपच हुने र ग्यास फर्मेसनका कारण पेट र छाती दुख्ने गरेको छ भने घ्युकुमारी खाँदा आराम हुन्छ । २. घ्युकुमारीको जुसले शरीरमा चिनीको मात्रा सन्तुलित गर्ने भएकाले मधुमेहका रोगीका लागि यो लाभदायक हुन्छ ।

  • मिल्लेंनियम च्यालेन्ज कर्पोरेसन र नेपाल सरकारबीच कम्प्याक्ट डेभलपमेन्टसम्बन्धी छलफल

    अमेरिकी सरकारको मिल्लेंनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को कम्प्याक्ट अपरेसनका लागि रिजनल डेपुटी भाइस प्रेसिडेन्ट फतिमा सुमारले नेपाल सरकारसँग एमसीसी कम्याक्ट कार्यक्रमको विकासलाई अघि बढाउन यस हप्‍ता नेपालको भ्रमण गर्नुभएको छ ।

  • ‘बिनोद चौधरीको माइ स्टोरी’ विमोचन

    एउटा ब्यापारीको संघर्षपूर्ण भोगाइदेखि पुस्तक लेखनसम्मका अनुभव चर्चा गर्दै ‘बिनोद चौधरीः माइ स्टोरी’को सोमबार औपचारिक विमोचन गरिएको छ । अमेरिकी डलरका हिसाबले नेपालका पहिलो अर्बपति घोषित चौधरीको तीन वर्षअघि प्रकाशित बहुचर्चित आत्मकथाको यो अंग्रेजी अनुवाद हो ।

  • क्यान्सर प्रतिरोधी फलफूल तथा तरकारीहरु:

    १. ओखर: पेन्सल्भिनियाको स्क्रेन्टन विश्वविद्यालयले गरेको एक अनुसन्धान ले ओखरमा प्रसस्त पॉलीफेनोल्स भन्ने एण्टीअक्सिडेन्ट हुने कुरा पत्ता लगाएका छन् । एण्टीअक्सिडेन्टले शरीरमा हुने ऑक्सीडेटिवे स्ट्रेस कम गरी डी। एन। ए। डैमेज हुन दिँदैन फलतः क्यान्सर रोग लाग्नबाट बचाउँछ।

  • डा.बाबुराम भट्टराईको नयाँ शक्तिमा प्रवेस गरेका करिष्मा लगायतका कलाकारलाई दीपकराजको कडा प्रहार

    पछिल्लो दिनमा रेखा , भूवन केसि आदिका नाम ख़ूब चर्चामा रहे तर ती सबै चर्चा र अपेक्षाहरू निर्वाचन संगै स्खलित भए, यसमा दुइ कारणहरू छन् या त हामि कलाकारहरू संग प्रयाप्त राजनीतिक ज्ञानको अभाब छ या त दलहरू हाम्रो लोकप्रियतालाइ केबल टिकट वा केहि अबसरहरू संग बिनिमय मात्र गर्न चाहन्छन्

  • नेपाल वायु सेवा निगमको ब्राण्ड एम्बेस्डरमा मुन्द्रे नियुक्त

    काठमाडौं । हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) नेपाल वायु सेवा निगमको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएका छन् । निगमले आज आफ्नो तीन वर्षे सुधार कार्ययोजना प्रस्तुत गर्दै मुन्द्रेलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।