Monday January 22, 2018  
   | 

विविध

  • हाइड्रोपोनिक प्रविधि खेती सफल

    काठमाडौं । बिरुवालाई चाहिने खाद्यतत्व पानीमा मिलाएर विद्युतीय प्रणालीबाट तरकारी उत्पादन गर्ने प्रविधि ‘हाइड्रोपोनिक प्रविधि’ सफल भएको छ । पर्वतको कुश्मामा एक दशकदेखि व्यावसायिक रुपमा कृषिमा लाग्नुभएका लालबहादुर हरिजनले हालै ‘हाइड्रोपोनिक प्रविधि’ को सफल परीक्षण गर्नुभएको हो ।

  • सहरमा सेलिब्रेटी बन्दै ढिँडो

    केहि समयअघि क्वालालाम्पुर, मलेसियास्थित नेपाली चर्चित रेष्टुरेन्ट दी खुकुरीमा साथीभाईसंग लन्च लिइरहेका थिए खोटा...वुईपाका सन्देश राई । लन्चमा उनले ढिँडो लिएका थिए । पन्ध बर्ष पहिले यो संवददाता खोटा...मा कान्तिपुरमा काम गर्दा उनले गाउँमा धान धेरै उब्जनी नभएर ढेडो मात्रै खानु परेको पीडा व्यक्त गरेका थिए ।

  • सरकारद्धारा स्वदेशी उद्योगको संरक्षण गरियोस् !

    नेपालमै उत्पादित धागो र कपडाको मेला काठमाडौँमा शुरु भएको छ । नेपाल धागो उद्योग संघले भुकुटीमण्डपमा आजबाट असोज ३ गतेसम्म ‘नेपाल यार्न एण्ड टेक्साटाइल एक्पो’ आयोजना गरेको हो । मेलामा नेपालमै उत्पादन भएका विभिन्न दैनिक प्रयोग हुने लुगा, तन्नालगायत उत्पादन राखिएको छ ।

  • ‘नेपाल पूर्वाधार सम्मेलन २०१७’ सुरु

    ‘दिगो पूर्वाधार समृद्धिको आधार’ भन्ने नारासहित आजदेखि यहाँ ‘नेपाल पूर्वाधार सम्मेलन २०१७’ सुरु भएको छ । विशेषगरी कृषि, ऊर्जा, यातायात, पूर्वाधारका विषयमा छलफल केन्द्रित रहने बताइएको छ । विकासका लागि आवश्यक लगानीको वातावरण निर्माण गर्न सम्मेलनले सघाउ पु¥याउने आयोजकले बताएका छन् ।

  • रसायनिक आधुनिक औषधी, वरदान साथै अभिशाप

    औषधिको प्रयोगले धेरै खाले नकारात्मक परिणाम जनस्वास्थ्य एवम् पशु स्वस्थ्यमा देखा पर्न थालेको छ । भुमीको उर्वरता, नदी, तलाउ , कुवाको पानी पशु एवं कृषिजन्य उत्पादन सवैमा औषधिहरुको अवशेष भेटिन थालेको छ । यी औषधीहरु झारपात किटनाशकको सुक्ष्म मात्रा दाना आहार भोजन साथै पशु तथा मानवमा प्रयोग भइराखेकोछ । जुन धेरै खाले रोगव्याधिको अनायस कारण बनि राखेका छन् ।

  • उखुखेतीका लागि ‘ट्रेन्च’ प्रविधि

    ट्रेन्च प्रविधिको प्रयोग गरी रोपिएको उखुबाट उत्पादन र उत्पादकत्व बढी हुन थालेपछि किसानहरु यो प्रविधितर्फ आकर्षित हुन थालेको हो । रेजर हलोको प्रयोग गरी खेतमा नाली बनाएर उखु रोपिने यस प्रविधिबाट परम्परागत रुपमा हुँदै आएको उखुको उत्पादन भन्दा ४० प्रतिशतसम्म बढी उत्पादन लिन सकिने भएकाले किसान यस प्रविधिलाई आत्मसात गर्न थालेको उखु उत्पादक हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतनकुमार राईले बताउनुभयो ।

  • जापनमा पनि छक्कापञ्जा (भिडियो सहित)

    नेपाली चलचित्र राम्रो बन्यो भने अहिलेजस्तो ९५ प्रतिशत घाटा हुने सम्भावना न्यून हुदै जान्छ भन्ने गतिलो उद्हारण बनेको चलचित्र छक्का पञ्जा । यस चलचित्र निर्माणकै क्रममा ओभरसिज राईट्सबाटै राम्रो रुपैया हात पारेको थियो यस चलचित्रले । अहिले यस चलचित्रले जापानमा पनि राम्रो चर्चा पाई रहेको छ ।

  • उंट: मरुभुमीको जहाज

    उंटले प्रचिन काल देखि वर्तमान समयसम्म नागरीक कानुन एवं ब्यबस्था, रक्षा युदद्यको क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गरेको छ । पहिलो तथा दोस्रो विश्व युद्घमा यसको महत्वपुर्ण सहभागीता रहेको थियो । उंटबाट दुध, मासु, रगत, उन, छाला, हड खुर, कलमुत्र भार वाहन, सवारी वाहन आदी उपयोग हुन्छ ।

  • मासु संरक्षण तथा सुरीक्षत

    पशु पंक्षि काट छाट गरी तीनका शरीरबाट मानिसलाई खान हुने तन्तुलाई मासु भनिन्छ । तर यसरी तयार गरीएको मासु कित उचीत तरीकाले नपकाईएमा वा वेलैमा उचित संचयको व्यवस्था नगरीएमा मासु विग्रन सक्छ । अनी मासु अस्वादिलो मात्र हैन, विरामी गराउन पनि सक्छ

  • विश्व रेविज दिवशको सांदर्भिकता

    रेविज दिवशको मुख्य उदेश्य मानव तथा पशुमा यो रोग देखिदा पर्ने प्रभाव वारे जनसमुदायमा जनचेतना जगाउने उदेश्यका साथ सुचना तथा सल्लाह प्र्रवाह गरी विश्वलाई यो रोगबाट कसरी मुक्त गराउने रहेको छ ।