Sunday October 21, 2018  
   | 

मूख्य समाचार

  • स्कुटरप्रति पुरुष प्रेम

    महिलाहरुलाई यस्ता धेरै कुराबाट बञ्चित गरिएको कारण उनीहरु चुपचाप बस्नुपर्ने हुन्थ्यो। धनिवर्गमा जन्मिएका एकाध छोरीले मात्रै लेडिज साइकल वा महिलाको सजिलोकोलागि बनाइएको स्कूटी चलाउन पाउथे। त्यस वाहेकको ठूलो संख्यामा जन्मिएका छोरीहरुले आफ्नो घरका वुवा, काका, दाजुभाई, छिमेकीको घरमा भएको ठूलो साइकल र हिम्मत भएका केहिले पुरुष बाइक चलाउथे, त्यै पनि चोरीचोरी। दिदीभाई वा दाजुवहिनीको झगडाको मुख्य कारण पनि यस्तैयस्तै हुन्थ्यो।