Monday January 22, 2018  
   | 

मूख्य समाचार

  • बंगुरपालन आयआर्जनको प्रमुख स्रोत

    काठमाडौं । पशुपालनले मुलुकको कृषि क्षेत्रमा महत्वपूर्ण स्थान ओगट्न सफल भएको छ । पछिल्लो समय नेपालनको पशुपालनको क्षेत्रमध्ये पनि वंगुरपालन व्यवसाय सर्वाधिक आय आर्जनको सम्भावना बोकेको व्यवसायको रुपमा हेरिन्छ ।

  • पशुपतिनगर चिज उद्योग बन्द हुने अवस्था

    काठमाडौं । एकताक पशुपतिनगर चिज उधोग पूर्वको अर्थात् सबै भन्दा ठूलो चिज उधोग मानिन्थे । तर अहिले दूधको अभावमा दुग्द्य विकास संस्थान स्वामित्वको पशुपतिनगर चिज उद्योग बन्द हुने अवस्थामा पुगेको छ । दूधबाट बन्ने परिकारको माग बढे पनि गाईपालक किसान निजी दुग्ध प्रशोधन केन्द्रतर्फ आकर्षित भएपछि सरकारी उद्योगलाई दूधको अभाव हुन थालेको छ ।

  • मसाला बाली प्याज

    काठमाडौं । प्याज हाम्रो दैनिक खानामा प्रयोग हुने एक प्रकारको मसाला बाली हो । अचार, हरियो साग, सलाद आदिको रुपमा प्याजको प्रयोग भइरहेको हुन्छ । प्याजमा स्टार्च, प्रोटिन, भिटामिन सी आदि पोषक तत्वहरु समेत पाईन्छ ।

  • सहरमा सेलिब्रेटी बन्दै ढिँडो

    केहि समयअघि क्वालालाम्पुर, मलेसियास्थित नेपाली चर्चित रेष्टुरेन्ट दी खुकुरीमा साथीभाईसंग लन्च लिइरहेका थिए खोटा...वुईपाका सन्देश राई । लन्चमा उनले ढिँडो लिएका थिए । पन्ध बर्ष पहिले यो संवददाता खोटा...मा कान्तिपुरमा काम गर्दा उनले गाउँमा धान धेरै उब्जनी नभएर ढेडो मात्रै खानु परेको पीडा व्यक्त गरेका थिए ।

  • मेहनत गरे स्वादेशमै पैसा

    काठमाडौं । विदेशमा पैंसाको बोट हुन्छ भनेझै टिप्नका लागि मिठो सपना बोकेर विदेशीने युवाहरु सपना साकार नहुने देखेपछि स्वादेशमै पैसा फोलाउन लागि परेका छन् । विदेशमा पसिना बगाएका इलाम सूर्योदय-४ का २७ बर्षीय सुदन लिम्बुलाई दुवाईमा दुई बर्ष काट्न दश बर्ष लागे जस्तो लागेको बताउछन् ।

  • दूधगाउँमै खपत

    काठमाडौं । उदयपुर हडिया गाविसमा उत्पादन हुने दुध स्थानी उद्यमीले दुधका विभिन्न परिकारहरु बनाउन थालेपछि स्थानीय रुपमै खपत हुन थालेको छ । विगतमा स्थानीय रुपमा दुध खपत हुन नसक्दा र बाहिर पनि पठाउन नसक्दा त्यसै जाने गरेको थियो । 

  • लोकप्रिय खेती गोलभेडा

    काठमाडौं । छोटो समयमा निक्कै राम्रो आम्दानी हुने लोकप्रिय तरकारी खेती मध्ये गोलभेडा खेती एक हो । कम मेहनत र थोरै जनशक्तिबाट पनि राम्रो आम्दानी हुने गरेकाले गोलभेडा खेतीप्रति किसानको आर्कषण बढ्दो रहेको छ ।

  • प्रविधिले खर्च र समयको बचत

    काठमाडौं । बद्लिदो समय सँगसँगै मानिसको चाहना पनि बढ्दो प्रविधिमय बन्ने गर्दछ । केही समय पहिले किसानले एक कठ्ठाको धान काट्न चारजनालाई दिनभर लाग्ने गथ्यो । धान बटुल्ने थन्काउन महिनौंसम्म खेतबारीमा धानको कुनीउ बनाएर राख्ने गर्थे ।

  • इलाम दूधमा आत्मनिर्भर

    काठमाडौं । इलाम दूधमा आत्मनिर्भर भएको छ । जिल्लामा आर्थिक वर्ष २०७३÷७४ मा एक लाख २३ हजार ७०० मेट्रिक टन दूध उत्पादन भएको छ । जिल्ला पशुसेवा कार्यालयले तयार गरेको आव २०७३÷७४ को प्रतिवेदनअनुसार अघिल्लो आवको तुलनामा दूध उत्पादन करिब अढाइ प्रतिशतले बढेको हो ।

  • अण्डाबाट मासिक बीसहजार कमाइ

    काठमाडौं । बालकोट- ६ का मुना राईले लोकल क्रस कुखुरापालनबाट मासिक बीस हजार कमाई गर्दै आउनु भएको छ । उहाँको यो कुखुराको अण्डाको मात्र आम्दानी हो । स्थानिय बासिन्दाको ३ रोपनी जमिन भाडामा लिएर कुखुराका साथ-साथै बाख्रापालन, सिजन अनुसारको  तरकारी समेत लगाउँदै आउनु भएको छ ।