Tuesday January 23, 2018  
   | 

मूख्य समाचार

  • अर्गायनिक तरकारीखेती गर्ने बढ्दो

    काठमाडौं । मानिसमा बढ्दो जनचेतनाको कारण पछिल्लो समयमा अर्गायनिक तरकारी खेती गर्नेको संख्या बढ्दै जान थालेको छ । बिषदिको प्रयोगले मानव स्वास्थयमा दिनानुदिन पार्ने असरको न्यस्नीकरण र बजारमा बिषादि प्रयोगको तरकारी बिक्री हुन छाडेपछि पनि मानिसहरु अहिले अर्गायनिक तरकारी खेती प्रति आर्कषि हुन थालेका हुन् ।

  • पाल्पामा अदुवाले बजार पाएन

    काठमाडौं । पूर्वमा अदुवाले बजार नपाईरहेको समयमा पाल्पमा पनि अदुवाले बजार नपाए पछि कृषक चिन्तितमा बनेका छन् । यहाँका  कृषकको आयआर्जनको मुख्य स्रोतको रुपमा रहेको अदुवा बिक्री नहुँदा दैनिकीे गुजार चलाउन समेत समस्या भएको छ ।

  • गाईपालनबाट आर्थिक संकट हटे

    काठमाडौं । इलाम मङ्गलबारे-३ का शभुराज राई अहिले एक सफल कृषकका रुपमा परिचित छन् । कुनै समय उनी विदेशीने सोचसम्म नपुगेका भने होईनन् । राई साथीभाईले कुरा गरेका सुन्थे विदेशी भूमिमा पैसा राम्रै कमाई हुन्छ तर दुख पनि तेतिकै पाईन्छ ।

  • व्यावसायिक चियाखेती गर्ने बढ्दो

    काठमाडौं । चियाखेतीबाट कृषकले राम्रो आम्दानी लिन थालेकाछन् । इलाम नगरपालिका–१ की मिलनकुमारी खत्रीलाई १५ वर्षअघिसम्म चियाको बारेका खासै राम्रो जानकारी थिएन भने चिया पत्तिबाट आम्दानी लिन सकिन्छ भनेर राम्रो ज्ञाननै थिएन ।

  • सुन्तलाबाट मनग्ये आम्दानी

    काठमाडौं । सुन्तला खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले व्यवसायिक सुन्ताल खेती गर्नेको संख्या बढ्दो रहेकोछ । सुन्तला बिक्रीबाट किसानले बर्षीक लाखौं आम्दानी गर्न थालेकाछन् । पाल्पा निस्दी गाउँपालिका-५ गल्धा बहपुरका तेजन सिंजालीले यस बर्ष साढे दुई लाखको सुन्तला बिक्री गरेको बताउनु हुन्छ ।

  • किबीबाट लाखौं आम्दानी

    काठमाडौं । ईलाम जिल्ला किबी फलको लागि निक्कै उपयुक्त ठाउँ मानिन्छ । यहाँका किसानले किबीको फल बेचेरै लाखौं आम्दानी गर्ने गरेका छन् । किबी फलको खेती फस्टाउँदै गएपछि जिल्लाका धेरै किसानले यसलाई आम्दानीको स्रोत समेत बनाएर व्यवसायिक रुपमै किबीकोको खेती सुरु गरेका छन् ।

  • च्याउ व्यवसायबाट लखपति

    काठमाडौं । उपभोक्ताको बढ्दो माग, कम लगानी र छोटो समयमा च्याउ व्यवसायबाट मनग्य आम्दानी हुने गरेको छ । पाल्पा रामपुरका कृषक बलबहादुर रानालाई यतिबेला यसतै भएको छ, च्याउ बिक्री गर्दैमा दिन बित्ने गरेको छ । रानालाई यतिखेर बजारको बढ्दो मागलाई धान्न मुस्किल परेको छ ।

  • हाइड्रोपोनिक प्रविधि खेती सफल

    काठमाडौं । बिरुवालाई चाहिने खाद्यतत्व पानीमा मिलाएर विद्युतीय प्रणालीबाट तरकारी उत्पादन गर्ने प्रविधि ‘हाइड्रोपोनिक प्रविधि’ सफल भएको छ । पर्वतको कुश्मामा एक दशकदेखि व्यावसायिक रुपमा कृषिमा लाग्नुभएका लालबहादुर हरिजनले हालै ‘हाइड्रोपोनिक प्रविधि’ को सफल परीक्षण गर्नुभएको हो ।

  • पानी नपर्दा हिउँदे बाली सुक्न थाले

    काठमाडौं । खोटाङ् हलेसी तुवाचुङ नगरपालिकाका अधिकांश क्षेत्रमा यसबर्ष पानी नपर्दा हिउँदे बाली सुक्न थालेको छ । जिल्ला दैवीप्रकोप उद्धार समितिले २०६८ सालमा सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको महादेवस्थान, दुर्छिम, मंगलटार, बडहरे, च्यास्मिटार, डिकुवा र बाहुनीडाँडाका किसानले लगाएका हिउँदे बाली सुक्न थालेको हो ।

  • डोल्पामा स्याउको बीमा

    काठमाडौं । हिमाली जिल्ला डोल्पामा कृषि बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । शिखर इन्स्योरेन्स कम्पनीले डोल्पामा नेपालकै कान्छो शाखा बिस्तार गरेर कृषि बीमा कार्यक्रम लागू गरेपछि कृषक कृषि व्यवसायको बीमा गर्न आर्कषित भएका हुन् ।