Wednesday April 25, 2018  
   | 

ताजा समाचार

  • चितवनमा कृषि संकायका पठनपाठन पुनः शुरु

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सात वर्षपछि पुनः चितवनमा कृषि संकायमा पठनपाठन शुरु गर्ने भएको छ । सरकारले त्रिभुवन विश्वविद्यालयको रामपुरमा रहेको कृषि क्याम्पस भएको ठाउँलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई दिएपछि सात वर्षअघिदेखि त्रिविले रामपुरमा कृषि र भेटेनरी विषयको पठनपाठन गराउन पाएको थिएन ।

  • ठूला थोक बजार थपिँदै

    काठमाडौं । काठमाडौँ उपत्यका तथा उपत्यका बाहिरका शहरमा तरकारी तथा फलफूलका ठूला थोक बजार खुल्न थालेका छन् । थोक बजार निजी क्षेत्रले समेत शुरु गरिरहेको कृषि विभागअन्तर्गतको व्यावसायिक कृषि प्रवद्र्धन निर्देशनालयका सूचना अधिकारी गायत्रीराज वाग्लेले बताउनुभयो ।

  • दोस्रो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी हुने

    काठमाडौँ । यही फागुनको ३ देखि ६ गतेसम्म काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी हुने भएको छ । कृषि क्षेत्रमा थप व्यावसायिक विकास गर्ने उद्देशयले सो कृषि प्रदर्शनीको आयोजना गर्न लागेका हुन् ।

  • घरेलु बाली संरक्षण

    काठमाडौं । साधारणतया बाली संरक्षण भन्नाले बीउ रोपेदेखि उत्पादन लिँदासम्म बालीमा लाग्ने रोग, किरा र भण्डारण आदिमा हुने नोक्सानीबाट सुरक्षित गर्नु हो । खेतीबारीको बालीलाई रोग र किराबाट बचाउन विभिन्न वस्तुहरू प्रयोग गरी घरेलु तरिकाबाट पनि जोगाउन सकिन्छ । बाली संरक्षण गर्न केही घरेलु विधिहरु

  • भैँंसीबारे अन्तर्राष्ट्रिय संगोष्ठी हुने

    कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय मुख्य आयोजक एवं नेपाल सरकार, पशुपछी विकास मन्त्रालय, पशुसेवा विभाग, नेपाल कृषि अनुसन्धान परिषद् र मिचिगन स्टेट युनिभर्सिटी अमेरिकाको सहआयोजनामा सम्मेलन हुनलागेको आईतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका छन् ।

  • कृषि क्षेत्रमा आठ अर्ब बढीको क्षति

    देशका विभिन्न भू-भागहरुमा गएको बाढी र पहिरोका कारण ८ अर्व ११ करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको छ । विषेशगरी तराई तथा भित्री मधेशका अधिकांश भू-भागहरु जलमग्न हुँदा पशुचौपाया, खाद्यान्नबाली, खेतियोग्य जमिन लगायमा ठूलो क्षति भएको हो ।

  • कृषि राहतका लागि उच्चस्तरीय समिति गठन

    कृषि विकास मन्त्रालयले अविरल वर्षाका कारण बाढी र पहिरोबाट कृषि क्षेत्रमा भएको क्षतिको अध्ययन गरी तत्काल राहत दिन उच्चस्तरीय समिति गठन गरेको छ ।

  • ग्रामीण उद्यम तथा विप्रेषण आयोजना सुरु

    वैदेशिक रोजगारीबाट फर्किएकाहरु फेरि विदेसिनु भन्दा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले आजदेखि ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) सुरु गरिएको छ ।

  • कृषिमा बजेट वृद्धि

    उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले हिज व्यवस्थापिका–संसद्को बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७४/७५ बजेटमा कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि कुल बजेटको दुई दशमलव शून्य ३७८ प्रतिशत अर्थात् रु ३० अर्ब ४० करोड रकम विनियोजन गरेको छ ।

  • मुलुक कृषि प्रधान देश भनिए पनि खाद्यान्न सधैं अपुग

    झन्डै कुल जनसङ्ख्याको दुई तिहाइ अर्थात् एक करोड ७६ लाख ६३ हजार कृषि पेसामा संलग्न रहे पनि मुलुकलाई खाद्यान्न अपुग छ । विसं २०३५ सालसम्म नेपालबाट धान, चामल, गहुँ, मकैलगायतका अन्नबाली भारततर्फ निकासी हुनेगथ्र्याे । अहिले मासिक रु एक अर्बको चामल आयात गर्ने देशको सूचीमा नेपाल पर्छ ।