Sunday October 21, 2018  
   | 

व्यवसाय

  • तरकारी खेतीबाट मनग्य आम्दानी

    शिक्षण पेशा छोडेको दस वर्षपछि गुमानसिंह खत्रीको परिचय एक सफल किसानका रुपमा बदलिएको छ । मेहनत र कामप्रतिको लगावले गलकोट नगरपालिका– ३ हटियाका ४१ वर्षीय खत्रीलाई नसोचेको सफलता मिलेको छ ।

  • चिया नीति कार्यान्वयन हुन सकेन

    इलाम, ३० साउन । राष्ट्रिय चिया नीति कार्यान्वयन हुन नसक्दा किसान, व्यवसायी तथा उद्यमी मर्कामा परेका छन् । चिया नीतिमा राम्रा विषयवस्तु समेटिए पनि कार्यान्वयन..

  • विदेशबाट फर्किएका युवाद्वारा सामूहिक कृषि व्यवसाय शुरु

    लमजुङ (बेँसीशहर), २८ साउन । विभिन्न २४ जिल्लाका ९४ जना युवा मिलेर लमजुङमा सामूहिक कृषि शुरु गरेका छन् । इजरायलमा अध्ययन र प्रयोगात्मक सीप सिकेर..

  • इलाममा जटीबुटीको व्यावसायिक खेती

    इलाम, १९ साउन । जिल्लामा जडीबुटी विकास कार्यक्रम लागू भएपछि उत्तरी क्षेत्रका बासिन्दा जडीबुटी खेतीमा सक्रिय भका छन् । वन मन्त्रालयअन्तर्गत जिल्ला वन कार्यालयको अनुदान..

  • पाल्पामा दूधको उत्पादन वृद्धि

    जिल्लामा वर्षेनी दूधको उत्पादनमा वृद्धि हुँदै गएको छ । यहाँका कृषकले पशुपालन व्यवसायलाई जोड दिन थालेपछि दूध उत्पादनमा वृद्धि भएको हो । दूध उत्पादन बढाउने उद्देश्यले कृषकले उन्नत जातका पशुपालन व्यवसाय शुरु गरेपछि दूध बिक्रीबाट मनग्य आम्दानी गर्दै आइरहेका छन् ।

  • पाँचथरमा व्यावसायिक गोलभेँडा खेती

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) कार्यक्रम सञ्चालन भएको हिलिहाङ– १ अमरपुरमा आर्थिक वर्ष २०७३/०७४ मा रु दुई करोड ७८ लाख ९८ हजार मूल्य बराबरको गोलभेँडा उत्पादन भएको हो ।

  • माछापालनबाट फेरिएको जिवन

    माछापालनबाट वार्षिक रु ३० लाख आम्दानी गर्न सफल भएका बौएलाल मुखिया अहिले फिस किङ अर्थात् ‘माछाको राजा’ भनेर चिनिन थालेका छन् । कुनै बेला चरम गरिबीमा बाँचिरहेका मुखिया माछापालनबाट नेपालमै निजी क्षेत्रमा सबैभन्दा बढी माछाका भुरा उत्पादन गरी बिक्री गर्नेमा पर्छन् ।

  • डडेल्धुरामा श्रीखण्डको व्यावसायिक खेती

    जिल्लामा पहिलो पटक बहुमल्य जडीबुटीे श्रीखण्डको व्यावसायिक खेती शुरु गरिएको छ । जिल्लाका विभिन्न गाउँपालिकाका कृषकले श्रीखण्डको बिरुवा उत्पादन गरेर खेती गर्न थालेका छन् ।

  • अकबरे खुर्सानीको व्यवसायिक खेती

    तेह्रथुममा परम्परादेखि मसला बालीको रुपमा छिटपुट मात्रै खेती गर्दै आएको अकबरे खुर्सानीको पनि व्यवसायिक खेती सुरु भएको छ । किसानले धान, मकै, कोदो लगायत अन्नबाली लाग्ने जमीनमा समेत अकबरेको खेती थालेका छन् ।

  • भेडापालक कृषकका लागि अनुदान

    पशु उत्पादन निर्देशनालयमार्फत प्राप्त कार्यक्रमअन्तर्गत भेडालाई घुम्ती गोठ तथा टहरा निर्माण, परजीवी नियन्त्रणका लागि पोखरी निर्माण, ऊन संकलन तथा बिक्री केन्द्र स्थापना, प्रजननयोग्य थुमा वितरणलगायतका क्षेत्रमा सो बजेट परिचालन भएको कार्यालयका वरिष्ठ पशु चिकित्सक मनबहादुर पुनले बताउनुभयो ।