Saturday February 24, 2018  
   | 

व्यवसाय

  • कञ्चनपुरका किसान माछापालनतर्फ आर्कषित

    पहिले पहिले किसान प्राविधिक ज्ञानबिना नै माछापालनमा लागेका थिए भने अहिले प्रविधिक क्षानका कारण पनि किसानमा माछापालनप्रति आकर्षण भएको जिल्ला कृषि विकास कार्यालयका मत्स्य अधिकृत मोहनबहादुर चन्दको भनाई ।

  • मोरङका युवा आफैं रोजगारीको सृजना गर्दै

    काठमाडौं । मोरङका युवा गाउँमा आफैं कृषि व्यवसाय गरी रोजगारीको सृजना गर्न थालेका छन् । राम्रो कमाईको मोहमा परि दैनिक युवा वैदेशिक रोजगारी लागि पलायन भइरहेको अवस्थामा मोरङको राजघाटका युवा हेमबहादुर चोङवाङ मिहेनत गरे पैसा कमाउन विदेश जानु पर्दैन भन्ने गतिलो उदाहरणका बन्नु भएको छ ।

  • अर्गायनिक तरकारीखेती गर्ने बढ्दो

    काठमाडौं । मानिसमा बढ्दो जनचेतनाको कारण पछिल्लो समयमा अर्गायनिक तरकारी खेती गर्नेको संख्या बढ्दै जान थालेको छ । बिषदिको प्रयोगले मानव स्वास्थयमा दिनानुदिन पार्ने असरको न्यस्नीकरण र बजारमा बिषादि प्रयोगको तरकारी बिक्री हुन छाडेपछि पनि मानिसहरु अहिले अर्गायनिक तरकारी खेती प्रति आर्कषि हुन थालेका हुन् ।

  • गाईपालनबाट आर्थिक संकट हटे

    काठमाडौं । इलाम मङ्गलबारे-३ का शभुराज राई अहिले एक सफल कृषकका रुपमा परिचित छन् । कुनै समय उनी विदेशीने सोचसम्म नपुगेका भने होईनन् । राई साथीभाईले कुरा गरेका सुन्थे विदेशी भूमिमा पैसा राम्रै कमाई हुन्छ तर दुख पनि तेतिकै पाईन्छ ।

  • किबीबाट लाखौं आम्दानी

    काठमाडौं । ईलाम जिल्ला किबी फलको लागि निक्कै उपयुक्त ठाउँ मानिन्छ । यहाँका किसानले किबीको फल बेचेरै लाखौं आम्दानी गर्ने गरेका छन् । किबी फलको खेती फस्टाउँदै गएपछि जिल्लाका धेरै किसानले यसलाई आम्दानीको स्रोत समेत बनाएर व्यवसायिक रुपमै किबीकोको खेती सुरु गरेका छन् ।

  • च्याउ व्यवसायबाट लखपति

    काठमाडौं । उपभोक्ताको बढ्दो माग, कम लगानी र छोटो समयमा च्याउ व्यवसायबाट मनग्य आम्दानी हुने गरेको छ । पाल्पा रामपुरका कृषक बलबहादुर रानालाई यतिबेला यसतै भएको छ, च्याउ बिक्री गर्दैमा दिन बित्ने गरेको छ । रानालाई यतिखेर बजारको बढ्दो मागलाई धान्न मुस्किल परेको छ ।

  • घरैमा दूध बिक्रि

    काठमाडौं । पछिल्लो समय गाउँ गाउँमा किसानले व्यावसायिक रुपमा उन्नत जातको गाईपालन गरी दूध उत्पादन गर्न थालेका छन् । ललितपुरको महालक्ष्मी-७ का अम्बिका बस्नेतले गाईपालनबाट बार्षिक ५ लाख चार हजारसम्म आम्दानी गर्दै आउनु भएको छ ।

  • तेह्रथुमका कृषक तरकारीखेतीप्रति आर्कषित

    आर्थिक वर्ष २०७३/७४ मा तेह्रथुम जिल्लाबाट करिब रु १४ करोड बराबरको तरकारी बिक्री गरिएको छ । बन्दागोभी, काउली, मुला, गोलभेँडा, रायो, बोडी, मटरलगायत तरकारी बिक्री गरिएको हो । सो आवमा किसानले कुल २७ हजार १३९ मेट्रिक टन तरकारी उत्पादन गरेका जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले जानकारी दिए ।

  • पाल्पाबाट करोडौंकोे तरकारी निर्यात

    परम्परागत अन्नबाली उत्पादन गर्न छोडेर व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि किसानको आम्दानी बढेको छ । मकैखेती छोडेर व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि गाउँमा उत्पादित वस्तुको बाहिरी जिल्ला निर्यात बढेको हो ।

  • स्वदेशमै पशुपालन व्यवसाय

    मोरङको उर्लाबारी–४ का विज्ञान ढुंगानाले गाईपालन गरेर वार्षिक रु १० लाख आम्दानी गरिरहनुभएको छ । कृषि र पशुपालन व्यवसायबाट पलायन हुँदै सयौँ युवा जनशक्ति भविष्य निर्माणको सपना बोकेर खाडीतर्फ विदेशिइरहेका बेला उहाँले स्वदेशमै मेहनत गरेर वार्षिक रु १० लाखभन्दा बढी कमाइ गर्नुभएको हो ।