Wednesday April 25, 2018  
   | 

Breaking News

  • बारामा करिब रु दुई अर्बको गहुँ उत्पादन

    काठमाडौं । यस वर्ष बारामा करीब रु दुई अर्ब मूल्य बराबरको गहुँ उत्पादन भएको छ । खाद्यान्न बालीमा दोस्रो स्थानमा रहेका गहुँबाली बारामा आव ०७४/७५ मा कूल २९ हजार हेक्टर क्षेत्रफलमा गरिएको थियो ।

  • झापामा सौर्य ऊर्जाबाट थोपा सिँचाइ

    काठमाडौं । झापाको अर्जुनधारा नगरपालिकामा थोपा सिँचाइ प्रविधि भित्रर्याइएको छ । कृषिमा आधुनिकीकरण गर्दै उत्पादन वृद्धि गर्ने उद्देश्यले सौर्य ऊर्जाबाट सञ्चालन हुने थोपा सिँचाइ प्रविधि भित्रर्याइएको नगरपालिकाका कृषि विकास शाखाका प्रमुख शालिकराम भट्टराईले जानकारी दिनुभयो ।