Monday November 20, 2017  
   | 

कला र मनोरञ्जन

  • “मिस ई कलेज” को लागि २० जना छनौट

    काठमाडा । मिस टिन कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस् , एसएलसी प्रिन्सेस् कार्यक्रमको निरन्तरता संगै सिजन मिडिया प्रा.लि.द्धारा गत ६ वर्ष देखि आयोजीत..

  • शुक्रबारबाट लाटी आउदै

    काठमाडौ । फ्राईडे रिलिज अन्तर्गत यो साता अथार्त शुक्रबारबाट एकमात्र चलचित्र ‘लाटी’ प्रदर्शनमा आउने भएको छ । भुकम्पको कारण प्रदर्शन मिती सरेको यो चलचित्र देशभर..

  • अन्तर्राष्ट्रिय फिल्म महोत्सव सुरु

    काठमाडौँ । नेपालको विनाशकारी भूकम्पमा परी चमत्कारिक रुपमा नयाँ जीवन पाएका नेपालीको कथामा तयार पारिएको चर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ बाट काठमाडौँ पर्वतारोहण अन्तर्राष्ट्रिय चलचित्र महोत्सव..

  • नर्बेमा नेपाली सांस्कृतिक कार्यक्रम र फेसन शो

    नर्बे । नर्बेको ओस्लोमा भव्य सास्कृतिक साँझ र फेसन शोको आयोजना गरिएको छ । नेप्लिज पिपुल्स इन नर्बेका भुवन श्रेष्ठले सोमवार आयोजना गरेको सो कार्यक्रममा..

  • नेफ्टा अध्यक्षमा पुष्कर लामा विजयी

    चलचित्र प्राविधिक संघको अध्यक्षमा प्रेम बम्जन लामा ‘पुष्कर’ निर्वाचित भएका छन् । विहिबार सम्पन्न चुनावमा उनले प्रत्यासी अनन्त तिमल्सिनालाई पराजित गरे । कूल २ सय..

  • मिसेस् ग्लोब २०१५का लागि अप्सरा चीनतर्फ

    काठमाडौं ९ मंसिर । विवाहित महिलाहरुमा केन्दि«त अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् ग्लोब २०१५’ मा नेपालका तर्फबाट सहभागिताका लागि अप्सरा बस्नेत चीनतर्फ प्रस्थान गरेकी छिन् ।..

  • ‘अभिनेत्री निशा अधिकारी प्रधानमन्त्रीको उखानटुक्का सहितको कुरा सुनेर मुसुमुसु हासी रहिन’

    काठमाडौं । चलचित्रकर्मी पनि भारतीय नाकावन्दीको विरोधमा उत्रिएका छन् । उनीहरुले शनिवार प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र वुझाउदै आफ्नो अभियानको सुरुवात गरेका हुन । कलाकार हरिहर..

  • रोजको अर्काे ‘भर्खरै भर्खरै…’ बोलको म्युजिक भिडियो सार्वजनिक

    काठमाडौ । चर्चित गायक तथा संगीतकार रोज मोक्तान सांगितीक फाटमा अर्काे धमाकाको साथ देखापरेका छन् । उनले आफ्नो पछिल्लो चर्चित एल्बम ‘मौलिकता’को तेस्रो गित ‘भर्खरै..

  • रजनीको अर्को सफलता

    नेपाली सुन्दरीले एकपछि अर्को अवार्ड जित्न थालेका छन् । मिस वल्र्ड होस या सिसेस । यस्ता थुर्पै सुन्दरी प्रतियोगितामा विदेशबाट क्राउन जित्न थालेका छन् ।..

  • मिस इकलेज २०१५को आवेदन खुल्ला

    काठमाडौ । ‘मिस इकलेज २०१५’ को आवेदन खुल्ला गरिएको छ । विगत ६ वर्ष देखि नियमित आयोजना ह“ुदै आएको प्रतियोगीताको छैठौ संस्करणको आवेदन खुल्ला गरिएको..