Monday November 20, 2017  
   | 

कला र मनोरञ्जन

  • ट्वेन्टीसेभेन आवर्स’को अफिसीयल ट्रेलर सार्वजनिक

    प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ट्वेन्टी सेभेन आवर्स’को अफिसीयल ट्रेलर सार्वजनिक गरिएको छ ।एक मिनेट ५० सेकेन्ड लामो ट्रेलरमा चलचित्रमा समाबेस केही डरलाग्दा दृश्यहरुलाई स्थान दिएको छ । चलचित्रको सार्वजनिक ट्रेलरमा भिएफएक्स बाट बनाइएका बिभीन्न डरलाग्दा दृश्यहरु समेत देख्न पाइन्छ ।

  • नारी अनुभव साट्दै प्रेमका कथा सार्वजनिक

    काठमाडौं । प्रेम, जीवन र प्रेमकथाबारे संवाद गर्दै ‘कथामा अल्झिएका प्रेम’को शनिबार विमोचन भएको छ । कालिकास्थानस्थित पब्लिकेशन्स नेपालयको मञ्चमा थिए दुई परिचित चेली– लेखिका..

  • अप्रत्यक्ष रुपमै भएपनि आफ्नै छोराछोरीलाई हामीले विष खुवाइरहेका छौ : अभिनेत्री रेखा थापा

    नेपालमा उत्पादन हुने प्राय : सवै खाले फलफूल खान मन पर्ने उनी बताउछिन । धेरै मानिस यो मन परेन, त्यो मन परेन भन्छन तर आफुलाई सवै खाले खानेकुरा मन पर्छ । फिल्मको कामले व्यस्त भएपनि एक बर्ष पहिले कृषि क्षेत्रमै पनि कुनै काम गर्ने सोच भएपनि यो बर्ष त्यो योजना अलिक पछि परेको उनी वताउछिन ।

  • संगीता श्रेष्ठको ‘कथामा अल्झिएका प्रेम’

    काठमाडौं, फागुन ३ । मौसममा प्रेमिल वायु चलिरहेको बेला ढुकढुकीका कथाहरु बोकेर संगीता श्रेष्ठ आइपुगेकी छिन् । युवा लेखिका श्रेष्ठका प्रेमकथाहरुको संगालो ‘कथामा अल्झिएका प्रेम’ ले यहि साता घुम्टो उघार्ने भएको छ ।

  • सामाजिक कार्यमा सक्रिय हुदै मोडल दिपशिखा खड्का

    काठमाण्डौ, २१ माघ । गत बैशाख १२ गते देशमा गएको बिनासकारी भुकम्पका कारण बिस्थापित बनेका भुकम्प पिडितहरुलाई बिभिन्न संघ-संस्थाहरुले जाडोको कपडा बितरण गर्दै आएका छन् ।

  • हलो जोत्न लजाउनेहरु विदेशमा गएर जे गर्न नि तयार छन् : हरिवंश आचार्य

    मनोज श्रेष्ठ चर्चित हास्य कलाकार हरिबंश आचार्यले कुनै वेला तरकारी खेति गरेका थिए, मदनकृष्ण श्रेष्ठसंग मिलेर । त्यसवेला अनुदान धेरै लिएको भनेर खुवै चर्चा पनि भएकोथियो । तर आफु त्यो फार्ममा हुदासम्म कुनै अनुदान नलिएको दावी गर्छन् । यसैको सेरोफेरोमा गरिएको छोटो कुराकानी ।

  • मेरो अनुहारमा सिंगो नेपाल छ : अभिनेत्री रेखा थापा

    ‘मलाई हिमाली जस्तो पनि देखिन्छ, पहाडी जस्तो पनि देखिन्छ र तराईमा थारु जस्तो पनि देखिन्छ’, अभिनेत्री रेखा थापाले पोखरामा जारी नेपाल साहित्य सम्मेलन २०१६ मा..

  • मिष्टर नेपालमा छिरे कोरीयोग्राफर प्रशान्त

    काठमाडौ । नेपालको पहिलो तथा चर्चित कोरीयोग्राफर प्रशान्त ताम्राकार मिष्टर नेपालमा भित्रिएका छन् । मिष्टर नेपाल २०१६ का प्रतियोगीको प्रशिक्षकको रुपमा उनी भित्रिएका हुन् ।

  • नेपाल वायु सेवा निगमको ब्राण्ड एम्बेस्डरमा मुन्द्रे नियुक्त

    काठमाडौं । हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) नेपाल वायु सेवा निगमको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएका छन् । निगमले आज आफ्नो तीन वर्षे सुधार कार्ययोजना प्रस्तुत गर्दै मुन्द्रेलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।

  • मुन्द्रेको न्यानो कोसेली वितरण

    काठमाडौं । हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) ले भूकम्प पिडितलाई न्यानो सिरक कोसेली दिएका छन् । जाडोले समस्यामा परेका आफ्नै गाउँका ८७ परिवार भूकम्प प्रभावितलाई उनले न्यानो सिरक कोसेली दिएका हुन् ।