Tuesday October 23, 2018  
   | 

कृषि बजार

  • गुणस्तरिय अलैँचीबारे किसान अनविज्ञ

    काठमाडौं । बजारमा गुणस्तरिय अलैँचीको मूल्य राम्रो रहेको छ । तर किसानमा गुणस्तरिय अलौंची कसरी उत्पादन गर्ने भन्ने बारेमा ज्ञान नहुँदा दुख पाउने गरेकाछन् । विगतमा व्यापारीले किसानले उत्पादन गरेको अलैँचीको गुणस्तरको विषयमा चासो नराखी नाफामुखी व्यापार गर्दैआएका थिए ।

  • इलामका किसान अखेतीप्रति निराश

    काठमाडौं । इलाम जिल्लाका कृषकले भाउ नपाएउँदा अम्लिसो खेतिप्रति निराश भएका छन् । नगदेबालीको रुपमा गनिएको अम्लिसो (कुचो)र अदुवाको भने जस्तो भाउ नपाएपछि किसान निराश बनेका हुन् । यहाँका किसानले प्रमुख बाली अदुवाको भाउ नपाएर समस्यामा गुज्रीरहेको बेला अहिले कुचोको पनि भाउ नपाएपछि अझ समस्यामा परेकाछन् ।

  • कृषक अलौंची खेतीप्रति आर्कषित

    काठमाडौं । पूर्वी पहाडी जिल्ला भोजपुरका कृषक अलैचीे खेतीतर्फ आकर्षित हुँदै जानथालेका छन् । अलैची खेतीबाट बार्षिक रुपमा लाखौ रुपैया कमाई गर्न सकिने भएकाले यिहाँका कृषक अन्य बालीको तुलनामा अलैची खेतीतर्फ आकषित भएका हुन् ।

  • सुन्तला बोटमैै बिक्री

    काठमाडौं । नवलपारसीको पहाडी क्षेत्रमा सुन्तला खेती लागि उपयुक्त भएकाले यस पटक कृषकले सुन्तला खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । कृषि मन्त्रालयद्धारा पनि सुन्तला खेतीलाई अझ प्रवद्र्रधन गर्ने उद्धेशयले नवलपरासीको पूर्व पहाडी क्षेत्रलाई लक्षित गरी सुन्तला जोन कार्यक्रम समेत शुरु गरेकाछन् ।

  • पाल्पामा अदुवाले बजार पाएन

    काठमाडौं । पूर्वमा अदुवाले बजार नपाईरहेको समयमा पाल्पमा पनि अदुवाले बजार नपाए पछि कृषक चिन्तितमा बनेका छन् । यहाँका  कृषकको आयआर्जनको मुख्य स्रोतको रुपमा रहेको अदुवा बिक्री नहुँदा दैनिकीे गुजार चलाउन समेत समस्या भएको छ ।

  • व्यावसायिक चियाखेती गर्ने बढ्दो

    काठमाडौं । चियाखेतीबाट कृषकले राम्रो आम्दानी लिन थालेकाछन् । इलाम नगरपालिका–१ की मिलनकुमारी खत्रीलाई १५ वर्षअघिसम्म चियाको बारेका खासै राम्रो जानकारी थिएन भने चिया पत्तिबाट आम्दानी लिन सकिन्छ भनेर राम्रो ज्ञाननै थिएन ।

  • सुन्तलाबाट मनग्ये आम्दानी

    काठमाडौं । सुन्तला खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले व्यवसायिक सुन्ताल खेती गर्नेको संख्या बढ्दो रहेकोछ । सुन्तला बिक्रीबाट किसानले बर्षीक लाखौं आम्दानी गर्न थालेकाछन् । पाल्पा निस्दी गाउँपालिका-५ गल्धा बहपुरका तेजन सिंजालीले यस बर्ष साढे दुई लाखको सुन्तला बिक्री गरेको बताउनु हुन्छ ।

  • च्याउ व्यवसायबाट लखपति

    काठमाडौं । उपभोक्ताको बढ्दो माग, कम लगानी र छोटो समयमा च्याउ व्यवसायबाट मनग्य आम्दानी हुने गरेको छ । पाल्पा रामपुरका कृषक बलबहादुर रानालाई यतिबेला यसतै भएको छ, च्याउ बिक्री गर्दैमा दिन बित्ने गरेको छ । रानालाई यतिखेर बजारको बढ्दो मागलाई धान्न मुस्किल परेको छ ।

  • पशुपतिनगर चिज उद्योग बन्द हुने अवस्था

    काठमाडौं । एकताक पशुपतिनगर चिज उधोग पूर्वको अर्थात् सबै भन्दा ठूलो चिज उधोग मानिन्थे । तर अहिले दूधको अभावमा दुग्द्य विकास संस्थान स्वामित्वको पशुपतिनगर चिज उद्योग बन्द हुने अवस्थामा पुगेको छ । दूधबाट बन्ने परिकारको माग बढे पनि गाईपालक किसान निजी दुग्ध प्रशोधन केन्द्रतर्फ आकर्षित भएपछि सरकारी उद्योगलाई दूधको अभाव हुन थालेको छ ।

  • दूधगाउँमै खपत

    काठमाडौं । उदयपुर हडिया गाविसमा उत्पादन हुने दुध स्थानी उद्यमीले दुधका विभिन्न परिकारहरु बनाउन थालेपछि स्थानीय रुपमै खपत हुन थालेको छ । विगतमा स्थानीय रुपमा दुध खपत हुन नसक्दा र बाहिर पनि पठाउन नसक्दा त्यसै जाने गरेको थियो ।