Sunday April 22, 2018  
   | 

कृषि अनुदान

  • कृषि कर्जा लिन झन्जटिलो

    कृषकले व्यक्ति र सहकारीबाट महँगो ब्याजदरमा ऋण लिएर तरकारी, फलफूलखेती तथा गाईभैँसी, भेडाबाख्रा र कुखुरापालनमा लगानी गर्न बाध्य बनिरहेको अवस्थामा बैंकले सहुलियत ब्याजदरको कृषि कर्जा परिचालन गर्न सकेका छैनन् ।

  • तेतिस हजार स्याउका बिरुवा वितरण

    कृषकलाई व्यावसायिक स्याउ खेतीमा आबद्ध गराई आत्मनिर्भर बनाउन र स्याउको उत्पादन वृद्धि गर्ने उद्देश्यले कृषक समूहमार्फत अनुदानमा स्याउका बिरुवा वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालले बताउनुभयो ।

  • रु ४७ लाख अनुदान वितरण

    युवालाई पशुपालनतर्फ आकर्षित गर्न जिल्ला पशु सेवा कार्यालयले किसानलाई रु ४७ लाख अनुदान रकम वितरण गरेको छ । चालु आवमा कार्यालयले युवा लक्षित व्यावसायिक गाईभैँसी प्रवद्र्धन, व्यावसायिक बाख्रा प्रवद्र्धन र पशुपक्षी बजार प्रवद्र्धन कार्यक्रमअन्तर्गत २५ जना युवा किसानलाई उक्त रकम वितरण गरिएको हो ।

  • पर्वतमा फलफुलका बिरुवा वितरण

    कृषि कार्यालय यो वर्ष कतिपय निःशुल्क र कतिपय ढुवानी अनुदानमा वितरण गरेको जनाएको छ । अलैँचीका ६० हजार , आँप लिचीका दुई हजार र सुन्तलाका २६ हजार बिरुवा वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो ।

  • धान रोपाइँमा यन्त्रिकरण बढ्दो

    यन्त्रले ८ घन्टामा चार बिगाहासम्म धान रोप्न सक्छ । सो क्षेत्रमा मानिसले रोप्ने हो भने झन्डै ८० जना परिचालन गर्नुपर्ने हुन्छ । मेसिनले लागत पनि घट्ने र जनशक्ति पनि कम लाग्ने भएकाले यन्त्रिकरण आजको आवश्यकता भएको कृषि विज्ञ सुदिप रेग्मी बताउनुहुन्छ ।

  • कृषि औंजार वितरण

    जिल्ला कृषि विकास कार्यालय दार्चुलाले यस वर्ष पनि कृषकहरुलाई पावर ट्रिलर तथा मिनि ट्रिलर वितरण गर्ने योजना भएको भए पनि कृषकहरुबाट खासै माग नभएको जनाएको छ ।

  • अलैँचीका बिरुवा वितरण

    जिल्ला कृषि विकास कार्यालय इलामले किसानलाई अलैँचीका बिरुवा वितरण गर्न थालेको छ । अलैँची विकास केन्द्र फिक्कल, विभिन्न निजी बगानबाट खरिद गरेर किसानलाई निःशुल्क बिरुवा वितरण गरिएको हो

  • अनुदान विवरण अब वेबसाइटमा

    सरकारले कृषि क्षेत्रका अनुदानका कार्यक्रमलाई वेबसाइटमा राख्न अनिवार्य गरेको छ । आउँदो आर्थिक वर्षदेखि कृषि उत्पादन बढाउन ल्याइएको अनुदानका सबै कार्यक्रमका बारेमा कृषि मन्त्रालयको वेबसाइटमा सम्पूर्ण जानकारी राख्ने तयारी भएको हो ।

  • १२ जर्सी गाई वितरण

    ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम कार्यक्रम अन्तर्गत कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा १२ जना कृषकलाई सोमबार १२ वटा उन्नत जातका जर्सी गाई वितरण जर्सीगाई वितरण गरेको हो ।

  • किसान हाते ट्रयाक्टरतर्फ आकर्षित

    जिल्ला कृषि विकास कार्यालयले सहुलियत अनुदानमा ट्रयाक्टर वितरण गर्न थालेपछि उनीहरुले ट्रयाक्टरको प्रयोग बढाएका हुन् । गत आवमा जिल्लाका अगुवा सात जना किसानलाई मात्र वितरण गरिएको ट्र्याक्टरका लागि चालु आवमा ४५ जनाले माग फारम भरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।