Tuesday October 23, 2018  
   | 

कृषि अनुदान

  • युवा लक्षित: पशुपालनतर्फ दुई करोड बढी अनुदान

    स्थानीय भैँसी स्रोत केन्द्र काहुँ देउराली बहुउद्देश्यीय कृषि सहकारी संस्थालाई रु ४२ लाख ७५ हजार र युवा लक्षित कार्यक्रमअन्तर्गत हेम्जा गाई फार्मलाई रु तीन लाख ७५ हजार दिन लागेको कार्यालयका पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

  • कृषकलाई बाली विमा गर्न आग्रह

    चैते धान खेती गर्ने कृषकलाई सरकारले अुदान दिने भएकोले कृषकलाई बाली विमा गर्न जिल्ला कृषि विकास कार्यालयले आग्रह गरेको छ । कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले बिमा गरेका कृषकलाई मात्र अनुदान दिन मिल्ने भएकाले चैते धानबाली खेती लगाएका कृषकले बाली बिमा गर्नुपर्नेमा जोड दिनुभएको हो ।

  • नुवाकोटमा अनुदानमा बीउ वितरण

    जिल्ला कृषि विकास कार्यालय नुवाकोटले वृहत्तर मध्यपहाडी मकै उत्पादन कार्यक्रमअन्तर्गत कृषि सहकारी संस्थामा आवद्ध किसानलाई २२ हजार ४५० किलो मकैको बीउ ७५ प्रतिशत अनुदानमा वितरण गरेको हो ।

  • कृषकलाई सिमसहित मोबाइल वितरण

    धुलिखेलमा आयोजना भएको वितरण कार्यक्रममा जलवायु समुत्थान आयोजनामार्फत करिव रु २५ हजार बराबरको वर्षा मापन यन्त्र, थर्र्मामिटर जिल्ला पशु कार्यालयको सिफारिसमा १७ जना र जिल्ला कृषि विकास कार्यालयको सिफारिसमा २६ जनालाई वितरण गरिएको हो ।

  • मोरङमा माछा जोन कार्यक्रम सुरु

    जिल्ला कृषि विकास कार्यालय मोरङका प्रमुख मनोज यादवका अनुसार प्रधानमन्त्री माछा जोन परियोजना, इकाई कार्यालय, विराटनगरले पोखरी खन्न अनुदान दिने बताएपछि कृषकले पोखरी खन्न सुरु गरेका हुन् ।

  • कृषि वनका लागि रु चौरासी लाख

    कृषि वन प्रवद्र्धनका लागि रू २२ लाख, कृषि वन विकास कार्यक्रमका लागि रू ५१ लाख, स्थलगत प्राविधिक सहयोगका लागि रू ६ लाख र अनुगमन तथा अन्य कार्यक्रमका लागि रू चार लाख ८५ हजार प्राप्त भएको उहाँले बताउनुभयो ।

  • भेडापालक कृषकलाई अनुदान

    म्याग्दीको कालीगण्डकी भेगका भेडापालक कृषकले रु ३० लाख अनुदान पाएका छन् । जिल्ला पशु सेवा कार्यालयले भेडापालन क्षेत्रमा पूर्वाधार निर्माणका लागि कालीगण्डकी भेडा विकास स्रोत केन्द्रमार्फत अनुदान उपलब्ध गराएको हो ।

  • तरकारी खेती गरेरै मालिक

    व्यावसायिक तरकारी खेती गर्दै आएका मोरङको महादेवा–१ का यामलाल दासको परिवार सुकुम्बासीबाट मालिक बनेकोे छ । आजभन्दा करिब १० वर्षअघि रतुवा खोला छेउको ऐलानी जग्गामा सुकुम्बासीका रुपमा बस्नुभएका यामलाल परिवार पाल्न दास सात वर्षअघिसम्म रोजगारीका लागि भारतको पञ्जावमा मजदुरी गर्नुहुन्थ्यो ।

  • नेपालमा उत्पादन बढाउन अमेरिकी सरकारद्धारा कृषि प्रतियोगिताको घोषणा, जित्नेलाई ३ लाख डलर (आबदेन फार्म सहित)

    नेपाली किसानकालागि खुसीको खबर छ । अमेरिकी सरकारको फिड द फ्युचर कार्यक्रममार्फत अमेरिकी अन्तराष्ट्रिय विकास नियोग युएसएआईडीले नेपाली कृषकहरूलाई कृषि उत्पादकत्वको उपयोगिता बढाउन सघाउन सक्ने इनोभेटर प्रवर्तकहरूको खोजी गरेको छ । प्रवर्तकहरूले साना किसानलाई उत्पादकत्व सुधार गर्न सघाउने औजार पत्ता लगाउनु पर्नेछ ।

  • सत्रहजार पाँचसय पशुपक्षीको बिमा

    सरकारले गत वर्षदेखि सञ्चालन गरेको बाली तथा पशुपक्षी बिमाअन्तर्गत सिरहामा १७ हजार कुखुरा र ५०० पशुको बिमा गरिएको छ । पशुतर्फ १९९ गाई, ४० वटा भैँसी, २०४ बाख्रा र १२ वटा बङ्गुरको बिमा गरिएको छ । बाली र पशुपक्षीको बिमा गराएमा प्रिमियम रकमको ७५ प्रतिशत सरकारले अनुदानस्वरुप दिने व्यवस्था रहेको छ ।