Tuesday October 23, 2018  
   | 

कृषि अनुदान

  • किसानलाई अनुदानमा कोरली गाई

    काठमाडौं, भुकम्प पीडित किसानलाई सरकारले राहतमा कोरली गाई बितरण गर्ने तयारी गरेको छ । भुकम्पबाट पीडित बनेका २४ जिल्लाका किसानलाई ९० प्रतिशत अनुदानमा बीमा गरिएको सुविधासहितको जर्सी जातका गाई बितरण गर्न लागिएको हो ।

  • मासु आयात दर घटाउन बाख्रा मिसन कार्यक्रम ल्याइने

    काठमाडौं । मासुको आयात दर घटाउन सरकारले तीन बर्षीय बाख्रा मिसन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।यस कार्यक्रमअन्तर्गत ४० वटा बाख्रा पाल्ने वा १०, १०..

  • तरकारीखेतीका लागि ६० युवा छनोट

    ईलाम । ईलाममा युवा लक्षित व्यावसायिक तरकारी उत्पादन कार्यक्रमअन्तर्गत तरकारीखेतीका लागि ६० जना युवालाई छनोट गरिएको छ । कृषि विकास कार्यालय मार्फत तरकारीखेतीमा अग्रसर रहेका र वैदेशिक रोजगारीबाट फर्किएका युवालाई

  • मासु आयात दर घटाउन बाख्रा मिसन कार्यक्रम ल्याइने

    काठमाडौं । मासुको आयात दर घटाउन सरकारले तीन बर्षीय बाख्रा मिसन कार्यक्रम सञ्चालन गर्ने भएको छ । यस कार्यक्रमअन्तर्गत ४० वटा बाख्रा पाल्ने वा १०, १० वटा बाख्रा पाल्ने दश समूहलाई वोयर, खरी र जमुनापारी जातका बोका निःशुल्क उपलब्ध गराइनेछ ।

  • भेडे खुर्सानी खेती गर्ने तरिका

    कैप्सिसिनको प्रयोग आयुर्वेदिक र होमियोपेथिक औषधिमा गरिन्छ । टाउको दुखेको, दाँत दुखेको, शरीर दुखेको र दुख्न कम गर्ने दबाई बनाउन काम आउँछ । यसले एन्टीअक्सीडेट (जीवनरक्षक) को रूपमा पनि काम गर्दछ । यो खेती कुन ठाउँमा कसरी गरिन्छ भन्ने जानकारी दिएका छन् नेपाल कृषि अनुसन्धान परिषद्, वागवानी अनुसन्धान महाशाखा, खुमलटारका डा.ध्रुवराज भट्टराई र डा.कृषप्रसाद पौड्यालले ।

  • पशुपालनप्रति आकर्षण बढ्यो

    भक्तपुर, १४ पुस । मध्यपुर थिमि–१० का चन्द्रकृष्ण कपालीले शिक्षा शास्त्रमा स्नातक अध्ययनपछि जागिरका लागि भौतारिनु भयो तर भनसुन गर्न नसक्दा उहाँको सरकारी जागिर खाने र सरकारी विद्यालयमा शिक्षक भएर ज्ञानको ज्योति छर्ने सपना साकार हुन सकेन । निजी विद्यालयको थोरै तलबप्रति उहाँको आकर्षण जाग्न सकेन ।

  • महिलाको सामूहिक बङ्गुरपालन

    कञ्चनपुर, ६ पुस । गरिबी न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाको शङ्करपुर–४ कसवाका महिलाले सामूहिक रुपमा व्यावसायिक बङ्गुरपालन सुरु गरेका छन् । जिविसअन्तर्गत सञ्चालित स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमअन्तर्गत रु तीन लाख १५ हजार अनुदान रकममा उनीहरुले बङ्गुरपालन व्यवसाय सुरु गरेका हुन् ।

  • अनुदान रकम वितरण हुन सकेन

    वुटवल, २ पुस– भारतीय नकाबन्दीका कारण किसानले समयमै काम गर्न नसक्दा उन्नत विउ विजन कार्यक्रम अन्र्तगत पाउनुपर्ने अनुदानको रकम पाउन सकेका छैनन् । इन्धन अभावका कारण किसानले समयमा काम गर्न नसक्दा अनुदान नपाएका हुन् । उन्नत विउ विजन कार्यक्रम अन्र्तगत अर्घाखाँची,

  • प्राङ्गारिक मलमा अनुदान

    नगरकोट, २५ मङ्सिर । भारतीय नाकाबन्दीले रासायनिक मलको हाहाकार व्यहोर्दै आएका जिल्लाका किसानलाई सरकारले प्राङ्गारिक मलको लागि अनुदान उपलब्ध गराएको छ । सरकारले कृषि विकास मन्त्रालयअन्तर्गतको माटो व्यवस्थापन निर्देशनालयमार्फत जिल्लालाई रु २० लाख बजेट उपलब्ध गराएको हो । किसानलाई ५० प्रतिशत अनुदानमा

  • युवावर्ग तरकारी खेतीप्रति आर्कषित

    भद्रपुर, २३ मङ्सिर । तीन वर्षदेखि सञ्चालित ‘युवा लक्षित व्यावसायिक तरकारी खेतीप्रति झापाका युवाको आकर्षण बढ्न थालेको छ । युवालाई कृषि विकास कार्यालयले जनही रु ६० हजार अनुदान दिन थालेपछि तरकारी खेतीप्रति आकर्षण बढेको हो । कार्यालयले पहिलो वर्ष ४० जनालाई रु २४ लाख, दोस्रो वर्ष ६० जनालाई रु ३६ लाख र यसवर्ष पुनः