Wednesday July 18, 2018  
   | 

कृषि अनुदान

  • अनुदान पाएपछि बगरखेतीतर्फ आकर्षित

    जिल्ला कृषि विकास कार्यालयले पचास प्रतिशत बीउ अनुदानमा दिन थालेपछि जिल्लाका ३०० बढी कृषक बगरखेतीमा संलग्न भएका छन् । जिल्लाको स्याली, सुनबरा, वनहरा, चौधर र दोदा नदीको बगरमा कृषकले खरबुजा, तरबुजा, प्याज, लौका, फर्सी र गोलभेँडा खेती गरेका छन् ।

  • पशुपालक कृषकलाई अनुदान

    चितवन, २९ माघ । जिल्ला पशुसेवा कार्यालयले चालु आर्थिक वर्षमा रु एक करोड २४ लाख ३८ हजार बराबरको अनुदान पशुपक्षी पवद्र्धनका लागि कृषकलाई प्रदान गर्ने भएको छ । अनुदान प्रदान गर्न लगत सङ्कलन कार्य सुरु गरिएको छ ।

  • जीविकोपार्जनका लागि एक करोड अनुदान

    विपन्न परिवारको जीविकोपार्जनमा सघाउ पु¥याउने उद्देश्यले पर्वतमा झन्डै रु एक करोड अनुदान वितरण गरिएको छ । पर्वत जिल्लाका ३९ वटा सामुदायिक वनका ६६० परिवारलाई जीविकोपार्जनमा टेवा पु¥याउने उद्देश्यले उक्त रकम वितरण गरिएको हो ।

  • मकै किसानलाई नगद अनुदान

    जिल्ला कृषि विकास कार्यालय मोरङले मकै मिसन कार्यक्रममा संलग्न कृषकलाई अनुदान वितरण गरेको छ । बुधनगर गाविसमा मकै उत्पादनमा सक्रियतापूर्वक लागिपरेका १ सय २२ कृषकलाई स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीले बीउ खरिद बापतको प्रतिकेजी ६५ रुपैयाको दरले अनुदानको रकम हस्तान्तरण गर्नुभएको हो ।

  • कृषि बीमाका लागि गाउँ-गाउँमा एजेन्ट खटिए

    तपाईले कृषि बीमा गर्न चाहाँदा चाहँदै पनि तपाईले कृषि बीमा गराउने ठाउँ देख्नु भएको छैन भने चिन्ता नगर्नुहोस् । बीमा कम्पनीहरुले तपाईका जिल्लामा पनि कृषि बीमाको कारोबार गर्ने शाखा र एजेन्ट राखेका छन् ।

  • अनुदानको लागि कृषक छनोट

    म्याग्दी, १५ माघ । युवा लक्षित कार्यक्रम अन्तर्गत अनुदानका लागि जिल्लामा यो वर्ष ६० जना युवा छनोट भएका छन् । जिल्ला कृषि विकास कार्यालयले २१५ निवेदनमध्ये युवा लक्षित कार्यक्रमका लागि उनीहरुलाई छनोट गरेको हो ।

  • तरकारी खेतीमा बढ्दो आकर्षण

    माघ १०, सरकारले कृषि क्षेत्रमा लाग्न युवाहरूलाई उत्प्रेरणा जगाउने उद्देश्यले विभिन्न राहत तथा अनुदानका कार्यक्रमहरू ल्याएपछि तरकारी खेतीमा युवाको आकर्षण बढ्दै गएको छ । खाडी मुलुकमा ५ वर्ष बिताएर स्वदेश फर्किएका गीतानगरका गणेश भण्डारीले तरकारी खेती सुरु गरे ।

  • चैतेधानका लागि रु २० लाख अनुदान

    भीमदत्तनगर, ७ माघ । कञ्चनपुरमा चैतेधान उत्पादनका लागि सरकारले रु २० लाख अनुदान दिने भएको छ । जिल्लाको ४०० हेक्टर क्षेत्रफलमा चैतेधान उत्पादन गर्न अनुदान आएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्राविधिक कलकबहादुर सिंहले जानकारी दिनुभयो ।

  • स्वदेशमै बसी कृषि उद्यमी बनौ

    काठमाडौँ, । के तपाईँ २१ वर्ष पुग्नु भयो ? यदि त्यसो हो भने विदेश जाने चाहनालाई थाती राख्नुहोस्, किनकि स्वदेशमै बसी कृषि उद्यम गर्ने चाहना लिएका युवालाई लक्ष्य गरी सरकारले न्यून ब्याजमा कर्जा प्रवाह गरेको छ ।

  • किसानलाई अनुदानमा कोरली गाई

    काठमाडौं, भुकम्प पीडित किसानलाई सरकारले राहतमा कोरली गाई बितरण गर्ने तयारी गरेको छ । भुकम्पबाट पीडित बनेका २४ जिल्लाका किसानलाई ९० प्रतिशत अनुदानमा बीमा गरिएको सुविधासहितको जर्सी जातका गाई बितरण गर्न लागिएको हो ।