Saturday December 15, 2018  
   | 

५० हजार ऋणबाट सुरु भएको कृषि बजार स्थलको आम्दानी बार्षिक करोड

धनकुटा र भारतले धानेको कृषि बजार स्थल, धरान

कृषि बजार स्थलको सुरुवाती अवस्थामा बजार संचालनताका खर्च नपुग्दा तत्कालिन मेयर मनोज कुमार मेयाङ्वोको पहलमा ५० हजार ऋण लिनुपरेका थियो । विस्तारै–विस्तारै मुनाफा बढाउँदै जानथालेपछि नगरपालिकाको ऋण तिरेर पनि २०५८ मा आम्दानी ७ लाख २० हजार भएको थियो । यस आर्थिक बर्षमा यो बजारबाट ५ अर्ब भन्दाबढीको कारोबार भएको थियो । ..     विस्तृतमा

धनुषामा माग अनुसार फूल उत्पादन हुन सकेन

करीब रु पचास लाखको फूल आयात

काठमाडौं २४ कात्तिक । यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख बराबरको फूलमालाको कारोबार भएको छ ।रामजानकी माली कुटीका अध्यक्ष सुरेन्द्र भण्डारीले यस वर्ष जनकपुरमा करीब रु ५० लाखको फूल आयात गरिएकामा सबै बिक्री भएको बताएका हुन् । ..     विस्तृतमा

गोरखाका सुन्तला किसानकालागि खुसीका खबर

अनुदान पाउँन पुर्याउनुपर्ने प्रकृयाको लिस्ट सहित

गोरखा नगरपालिका, गण्डकी, शहिदलखन, भिमसेन गाउँपालिका तथा पालुङटार नगरपालिका वडा नं ९ र १० क्षेत्र भित्रका सुन्तला ब्यवसायिलाई यस्तो आवह्वान गरेको हो । ..     विस्तृतमा



५० हजार ऋणबाट सुरु भएको कृषि बजार स्थलको आम्दानी बार्षिक करोड

कृषि बजार स्थलको सुरुवाती अवस्थामा बजार संचालनताका खर्च नपुग्दा तत्कालिन मेयर मनोज कुमार मेयाङ्वोको पहलमा ५० हजार ऋण लिनुपरेका थियो । विस्तारै–विस्तारै मुनाफा बढाउँदै जानथालेपछि नगरपालिकाको ऋण तिरेर पनि २०५८ मा आम्दानी ७ लाख २० हजार भएको थियो । यस आर्थिक बर्षमा यो बजारबाट ५ अर्ब भन्दाबढीको कारोबार भएको थियो ।

गोरखाका सुन्तला किसानकालागि खुसीका खबर

गोरखा नगरपालिका, गण्डकी, शहिदलखन, भिमसेन गाउँपालिका तथा पालुङटार नगरपालिका वडा नं ९ र १० क्षेत्र भित्रका सुन्तला ब्यवसायिलाई यस्तो आवह्वान गरेको हो ।

नेपालमा उत्पादितभन्दा भारतबाट आयात गरिएको फूल सस्तोमा 

आफूले उत्पादन गरेको फूल बिक्रीका लागि काठमाडौँसम्म आइपुग्दा पनि लगानी अनुसारको मूल्य नपाएपछि काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिकाका शिवशङ्कर चौलागाईं निरास भएका छन् । ‘मेहनत गरेर यहाँसम्म फूल बिक्री गर्न ल्यायो, तर फूलले बजार नै पाउँदैन’, उनले भने । भारतीय फूलका मालाले बजार पाइरहेका बेला नेपाली मालाले भने बजार नपाउनु आफैँमा अशोभनीय रहेको चौलागाईंको भनाइ छ । 


मूख्य समाचार View All

  • पाल्पामा पनि खोरेत रोगको प्रकोप

    पाल्पामा पनि खोरेत रोगको प्रकोप

    पाल्पा, २५ कार्तिक निस्दी गाउँपालिकाका दुई वडामा महामारीको रुपमा पशुमा खोरेत रोगको प्रकोप भेटिएको छ ।गाउँपालिकाको वडा नं ४ को मित्याल र ७ को ज्यामिरेमा पालिएका पशुमा खोरेत रोग देखापरेको हो ।

  • ५० हजार ऋणबाट सुरु भएको कृषि बजार स्थलको आम्दानी बार्षिक करोड

    ५० हजार ऋणबाट सुरु भएको कृषि बजार स्थलको आम्दानी बार्षिक करोड

    कृषि बजार स्थलको सुरुवाती अवस्थामा बजार संचालनताका खर्च नपुग्दा तत्कालिन मेयर मनोज कुमार मेयाङ्वोको पहलमा ५० हजार ऋण लिनुपरेका थियो । विस्तारै–विस्तारै मुनाफा बढाउँदै जानथालेपछि नगरपालिकाको ऋण तिरेर पनि २०५८ मा आम्दानी ७ लाख २० हजार भएको थियो । यस आर्थिक बर्षमा यो बजारबाट ५ अर्ब भन्दाबढीको कारोबार भएको थियो ।

  • बङ्गुरपालनबाट लाखौं आम्दानी

    बङ्गुरपालनबाट लाखौं आम्दानी

    काठमाडौं २४ कात्तिक । स्याङ्जाको वालिङ–१३ का श्यामबहादुर विक बङ्गुरपालनबाट आर्थिक समृद्धितर्फ लम्कँदै गएका छन् । विकले बङ्गुरपालनबाटैं वार्षिक रु १३ लाखदेखि १५ लाखसम्म आम्दानी गर्दै आर्थिक समृद्धितर्फ अगाडि बढेका हुन् ।

  • धनुषामा माग अनुसार फूल उत्पादन हुन सकेन

    धनुषामा माग अनुसार फूल उत्पादन हुन सकेन

    काठमाडौं २४ कात्तिक । यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख बराबरको फूलमालाको कारोबार भएको छ ।रामजानकी माली कुटीका अध्यक्ष सुरेन्द्र भण्डारीले यस वर्ष जनकपुरमा करीब रु ५० लाखको फूल आयात गरिएकामा सबै बिक्री भएको बताएका हुन् ।

  • नेपालमा उत्पादितभन्दा भारतबाट आयात गरिएको फूल सस्तोमा 

    नेपालमा उत्पादितभन्दा भारतबाट आयात गरिएको फूल सस्तोमा 

    आफूले उत्पादन गरेको फूल बिक्रीका लागि काठमाडौँसम्म आइपुग्दा पनि लगानी अनुसारको मूल्य नपाएपछि काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिकाका शिवशङ्कर चौलागाईं निरास भएका छन् । ‘मेहनत गरेर यहाँसम्म फूल बिक्री गर्न ल्यायो, तर फूलले बजार नै पाउँदैन’, उनले भने । भारतीय फूलका मालाले बजार पाइरहेका बेला नेपाली मालाले भने बजार नपाउनु आफैँमा अशोभनीय रहेको चौलागाईंको भनाइ छ । 


 

आजको खाना View All

होटेल आउटलुक

  हिजोआज खुलेका होटेल तथा रेष्टुरेन्टमा कुनै न..

Phone : 977-01 4039173
Address : मातातिर्थ दाक्षीधारा
Web : https://www.facebook.com/Hotel-The-outlook-Inn-151645488234919/


कृषि अनुदान

‘लोकतन्त्र’ धानमा बाला लागेन

पर्वत, १८ कात्तिक । पाकेर थन्क्याउने बेलासम्म पनि धानमा दान ९बाला० नलागेपछि यहाँका कृषक चिन्तित बनेका छन् । पर्वतको फलेवास नगरपालिका–३ स्थित पोखरचौरका कृषकले यस वर्ष लगाएको उन्नत जातको धान ‘लोकतन्त्र’ मा दाना नलागेपछि स्थानीय दर्जनौँ कृषक समस्यामा परेका हन् ।

कृषि बजार

वोइलर कुखुरा पालन गर्ने विधि, प्रकृया र उचित समयबारे सम्पूर्ण जानकारी

प्रति वर्ग फुट ४ वटा चल्ला हुनेगरी क्षेत्रफल दिने । प्रत्येक चल्लाको बाक्साबाट ४-५ वटा चल्लको तौल लिने र अभिलेख राख्ने । चल्लालाई खोरमा ल्याउनासाथ तुरुन्त ब्रुडिंग क्षेत्रमा छोडिहाल्ने ताकि चल्लाले छिटो भन्दा छिटो पानि पिउन सकून ।

खरिद-विक्री

तरकारीको बीउमा आत्मनिर्भर बन्दैं

काठमाडौं । रुकुम पश्चिम तरकारीको बीउमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा मूला साथै उन्नत जातका तरकारी बीउ उत्पादन हुँदै आएको छ । बीउ बिक्री गरी यहाँका कृषक समूहले लाखौँ आम्दानी गर्ने गरेका छन् ।

राजनीति

सबैका पुरुष सधैँ घरमा हुँदैनन्: उपाध्यक्ष गंगु

जिल्लामै पहिलो पटक हलो जोतेर चर्चामा आएकी थलारा गाउँपालिकाकी गंगु खडायत अहिले उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । गलत सामाजिक मान्यता र कुसंस्कारका कारण महिला धेरै पीडामा रहेको बताउने गंगुले आफ्नो कार्यकाल महिलामाथि हुने अन्याय, अत्याचार अन्त्य गर्नमा खर्चिने बताउनुभयो ।

विविध

पाल्पामा पनि खोरेत रोगको प्रकोप

पाल्पा, २५ कार्तिक निस्दी गाउँपालिकाका दुई वडामा महामारीको रुपमा पशुमा खोरेत रोगको प्रकोप भेटिएको छ ।गाउँपालिकाको वडा नं ४ को मित्याल र ७ को ज्यामिरेमा पालिएका पशुमा खोरेत रोग देखापरेको हो ।

व्यवसाय

बङ्गुरपालनबाट लाखौं आम्दानी

काठमाडौं २४ कात्तिक । स्याङ्जाको वालिङ–१३ का श्यामबहादुर विक बङ्गुरपालनबाट आर्थिक समृद्धितर्फ लम्कँदै गएका छन् । विकले बङ्गुरपालनबाटैं वार्षिक रु १३ लाखदेखि १५ लाखसम्म आम्दानी गर्दै आर्थिक समृद्धितर्फ अगाडि बढेका हुन् ।

Video View All

 

Subscribe Newsletter

अन्तर्वाता See All

  • हलो जोत्न लजाउनेहरु विदेशमा गएर जे गर्न नि तयार छन् : हरिवंश आचार्य

    मनोज श्रेष्ठ चर्चित हास्य कलाकार हरिबंश आचार्यले कुनै वेला तरकारी खेति गरेका थिए, मदनकृष्ण श्रेष्ठसंग मिलेर । त्यसवेला अनुदान धेरै लिएको भनेर खुवै चर्चा पनि भएकोथियो । तर आफु त्यो फार्ममा हुदासम्म कुनै अनुदान नलिएको दावी गर्छन् । यसैको सेरोफेरोमा गरिएको छोटो कुराकानी ।

कृषकSee All

  • पाल्पामा पनि खोरेत रोगको प्रकोप

    पाल्पा, २५ कार्तिक निस्दी गाउँपालिकाका दुई वडामा महामारीको रुपमा पशुमा खोरेत रोगको प्रकोप भेटिएको छ ।गाउँपालिकाको वडा नं ४ को मित्याल र ७ को ज्यामिरेमा पालिएका पशुमा खोरेत रोग देखापरेको हो ।

कला र मनोरञ्जन See All

शहर केन्द्रित अनुदान रोक्नुपर्छ : रेखा

शहर केन्द्रित अनुदान रोक्नुपर्छ : रेखा

हिले तरकारी वालीमा विषादीको प्रयोगवारे थुप्रै नराम्रा कुराहरु आएका छन्, यस्तो समाचार सुन्दा रेखालाई साह्रै नरमाइलो लाग्ने वताउँछिन । गाउँमा विषादी हालेर फलाउने तरकारी उनीहरुकै छोराछोरीले सहरमा किनेर खान्छन् ।

दस्तावेज See All

पशुहरुमा आन्तरिक परजीवीजन्य रोग, यसको दुष्प्रभाव र व्यवस्थापन

परजीवी जनित रोग व्याधीहरु मध्य पशुको पेटमा पाइने जुका नाम्लेका कारण पशुहरुमा भोक कम लाग्ने, एनीमियाँ, पोषक तत्वको कमीले गर्दा दुध उत्पादनमा कमी प्रजनन क्षमतामा हास एवं समायानुसार उपचार नपाए पशुको मृत्यु समेत हुने गर्दछ । जसको कारण पशुपालकहरुलाई एवं अपरोक्ष रुपमा मुलुकलाई प्रति बर्षो लाखौं करोडौ को क्षति हुने गर्दछ ।

हलो खबर-मत-सर्भेक्षण

    • कृषिमा आत्मनिर्भर हुनलाई के गर्नु पर्ला ?

      • क) कृषि क्षेत्रमा सवैले काम गर्नु पर्छ । (86%, 6 Votes)
      • ग) व्यवसायिक कृषि कर्म गर्नुपर्छ । (14%, 1 Votes)
      • ख) सरकारले अनुदान दिनुपर्छ । (0%, 0 Votes)
      • घ) सिंचाई सुविधा दिनुपर्छ । (0%, 0 Votes)

      Total Voters: 7

      Loading ... Loading ...