हरेक किसानले जान्नै पर्ने केही टीप्स्हरु

(No Comments)     October 7, 2018    

काठमाडौं । सबै खालका किसानलाई उपयोगी हुने जानकारी मुलक तथ्यहरु कृषि विकास मन्त्रालयले सार्वजनिक गरेको छ । ति महत्वपूर्ण कुराहरुमा मौषम, जलवायु तथा जलवायु परिवर्तन, कृषि कर्मकोलागि मौषमको भविष्यबाणी जति महत्वपूर्ण हुन्छ, त्यति नै महत्वपूर्ण विगतको मौषमी विवरणको हुन्छ ।

त्यस्तै धान, गहुँ, मकै, गाईभैसी, भेडाबाख्रामा लाग्ने रोग, तथा त्यसबाट बच्ने उपाय, उपचार, लक्ष्ण, रोकथाम लगायत महत्वपूर्ण जानकारी समावेस यस पुस्तकमा कृषि सम्वन्धी सम्पूर्ण नम्बरहरु पनि राखिएको छ ।

Comments

comments

Related Posts