वीरविक्रम करोड क्लबमा प्रवेस, निर्देशक चाम्स मख्ख

(No Comments)     August 21, 2016    

काठमाडौं ५ भदौ । चलचित्र वीरविक्रमले करोड क्लबमा प्रवेस गरेको छ । चपली हाईट २ संगै रिलिज भएको यस चलचित्रले सिंगल तथा मल्टिप्लेक्स हलहरुमा दर्शकको राम्रो माया पाईरहेको छ । चपली हाईट २ लाई पछ्र्ना सफल भएको निर्देशक मिलन चाम्स दंग छन् । नयाँ नायिका दिया पुनलाई लिएपनि अन्य कलाकार दयाहाङ राई, अर्पण थापा, अनुपविक्रम थापा, नाजिर हुसेनको सशक्त अभिनयले गर्दा चलचित्र बुलन्द बन्न पुगेकोमा अब कुनै संका नरहेको चलचित्र निर्माण युनिटको दाबी छ । गोपी, गुण, अष्टनारायण लगायतको हलमा दैनिक हाउसफुल भईरहेको छ ।

4

14045712_10207966983274385_1755095155432877405_n

Comments

comments

Related Posts