नयाँ बर्षको विदाको सूचि सार्वजनिक, लोकतन्त्रमा हटाएर संविधान दिवसमा विदा

(No Comments)     April 1, 2016    

काठमाडौं १९ चैत्र । सरकारले २०७३ सालको सार्वजनिक विदाको सूची सार्वजनिक गरेको छ । विदाको सूचीमा खासै फेरवदल नभएपनि केहि भने परिवर्तन गरेको छ । सरकारले वैशाख ११ को लोकतन्त्र दिवसको विदा कटौती गरेको छ भने संविधान दिवसमा विदा दिएको छ ।

कुल ५१ दिन सार्वजनिक विदा परेको छ । जसमध्ये १० दिन शनिबार परेको छ । यसमा सार्वजनिक विदा सूची अनुसार सबैलाई र कुनै क्षेत्र वा समुदायलाई समेत समेटेको छ । क्रिसमसमा सबैलाई नदिएर अव इशाई धर्मावलम्बी सरकारी कर्मचारीलाई मात्र विदा दिइने भएको छ । केहि ठाउँमा भने यसको विरोध समेत भएको छ । बाँकी जातजाति र धर्मवलम्वीले भने केहि प्रतिक्रिया जनाएका छैनन् ।

यसबर्ष ढिला निर्णय गरेको हुदा पहिलेजस्तो केहि महिनाअघि नै नयाँ बर्षको क्यालेन्डर निकाल्न कसैले पाएका छैनन् ।

pic : onlinekhabar

Comments

comments

Related Posts